Video yükleniyor...
Video Yüklenemedi
अखिल क्रान्तिकारीको सम्मेलनमा कुर्सी हानाहान
10,708 görüntüleme • 2 yıl önce •via X (Twitter)
14 Yorum

.2 yıl önce
😂

som raj pathak2 yıl önce
गगन थापा रामकुमारी झाँक्रीले का नयाँ रूप हो यिनीहरू पनि .!. 😂😂

श्रीखण्ड & … … …¯\_(ツ)/¯2 yıl önce
नामै अक्स. क्रान्तिकारी 😜

Rambaboo2 yıl önce
यिनी पनि काङ्ग्रेस एमालेकै रोग सङ्क्रमण भएका परे, अचानक बदल्न कहाँ सकिन्छ र।

सधैं प्रतिपक्ष(Raj)2 yıl önce
मुजिहरुकाे संगठनको नाम क्रान्तिकारी रे??

tweetiebuddha2 yıl önce
आहा कति रमाईलो कुर्सी हानाहान मात्र होईन ढाड खुस्याऊ एक अर्का को !

🌻2 yıl önce
येम्म्माअहो लु देस बिकास गर्नेहरु हेरम ए एता😂😂

Golden@Gold2 yıl önce
Sapoai sakiyos vanam vanda ... desh khaluhune ho ki navanma vanda... yesta ke desh jhan jhan kamjor vanda kehi garne xina ..uff.!

Netra Prasad Nepal2 yıl önce
अझै ५० बर्ष लाग्छ यिनलाई ....

R2 yıl önce
रमाईलो छ ।

लेकाली2 yıl önce
तिनार्ले सिकेकै त्यै हो त

Amarnath Giri2 yıl önce
यो त हुनु नै थियो , लाल सलाम ।

Jay Desh2 yıl önce
यो होनि त क्रान्तिकारीता भनेको । अखिल नेविसंघ त फाइटमा विशेष रुचि राख्छन् भने यिनीहरुले फाइट खेल्नु त नर्मल हो ।

मपाई2 yıl önce
क्रान्तिकारिता ।जय होस
