Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

अध्यक्षज्यूको कडा र सान्दर्भिक जवाफ 👏👏👏👏

15,004 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von न B न
न B नvor 2 Jahren

केही मेडियाहरु अझै पनि राप्रपालाई होच्छाएर कुरा गर्छन, तर आज जगदीश जी सोझो र शालीन @RajendraLingden जी को फेला पर्नुभयो! सारा संयन्त्र मिलेर राप्रपालाई सकाउने खेलमा छन्! तर राप्रपा सकिने होइन अझ मजबूद भएर आफ्नो अजेण्डालाई पुरा गर्छ! कुनैबेला हामी लडेका थियौ, उठेउ अब हिड्छौ पनि

Profilbild von Hari
Harivor 2 Jahren

अध्यक्षज्यूले चित्त दुखाउनु भएछ! उहाँ इमान्दार सोझो मान्छे हो।🙏

Profilbild von शंकलेश बोहरा
शंकलेश बोहराvor 2 Jahren

होच्याएर बोल्ने काम नगर्नु गणतन्त्रे को पत्रुकार ज्यु।तरिका हुन्छ त बोल्ने? सोध्ने?कि एमाले, काउरेस, ले जे भन्यो त्यै अनुरुप को प्रश्न गर्ने हो?

Profilbild von चोपलाल शर्मा
चोपलाल शर्माvor 2 Jahren

केपी ओलीले होईन जनताले सरकारमा नपठाएका हुन्! ४ वटा निर्वाचन क्षेत्रमा ३००० भोट नल्याउनेलाई हेप्ने? हेपिन पनि हैसियत चाहिन्छ! कस्ले पार्टी गन्या छ र सरकारमा बोलाउने हो 😂😜

Profilbild von Narendra Subedi
Narendra Subedivor 2 Jahren

हाहाहा रमाइलो रैछ पुरै अन्तरवार्ता हेर्न लिंक पाउन सकिन्छ त?

Profilbild von ɴɪꜱʜᴀ✮
ɴɪꜱʜᴀ✮vor 2 Jahren

प्रश्न सही रहेछ र त चित्त दुखेछ।😂😋

Profilbild von साईनो🇳🇵🚩
साईनो🇳🇵🚩vor 2 Jahren

💥💥

Profilbild von Navin kc_ नबिन क्षितिज 🇳🇵: 🇮🇳 🇦🇪 🇶🇦
Navin kc_ नबिन क्षितिज 🇳🇵: 🇮🇳 🇦🇪 🇶🇦vor 2 Jahren

पैले कमल थापाजि पनि पत्रकार सङ्ग एसै गरि झर्कने प्रस्न बाट तर्कने अन्तर्वार्तामै उठेर हिन्ने गर्थे यो राप्रपा अध्यछे को खासियत होला

Profilbild von Saurav Raj Pant
Saurav Raj Pantvor 2 Jahren

Just wanted to know whether your party has any plan or done already to show concern for the ongoing situation faced by BD Hindus via official Press Release ?

Profilbild von Khusbu Oli
Khusbu Olivor 2 Jahren

Yes!

Ähnliche Videos