Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

अब बुढेसकालमा जवानी जान के बाँकी होला र ।😜🤣

11,520 Aufrufe • vor 2 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von 🌸Dibed(डाईबेड)🌸
🌸Dibed(डाईबेड)🌸vor 2 Jahren

☺️☺️

Profilbild von LOKESH
LOKESHvor 2 Jahren

४० कट्नै बाकि छ, खास जवानि आउनै बाकि छ 😂

Profilbild von Roshan Maharjan
Roshan Maharjanvor 2 Jahren

मानसिक अनि भौतिक स्वास्थ्यको लागि राम्रो क्रियाकलाप हो नाँच!

Profilbild von Radha sharma
Radha sharmavor 2 Jahren

♥️

Profilbild von Gokul Bk 🔔🔔🔔
Gokul Bk 🔔🔔🔔vor 2 Jahren

पार्लर मै नाच्नु भछ कि के हो दिज्जु ।।।

Profilbild von कालापानी-लिपुलेक
कालापानी-लिपुलेकvor 2 Jahren

भुँई धस्सीयर खाल्डो पर्ने त हैन ?

Profilbild von Dina Aatray,
Dina Aatray,vor 2 Jahren

जवानीको पानी चुहिँदा चुहिदै रस हिन हुने हो तसर्थ कुरो सहि छ🙏❤️

Profilbild von 🇳🇵फौजी🇳🇵
🇳🇵फौजी🇳🇵vor 2 Jahren

आफुलाई जीवन कहानीको पिर, हजुरलाई जवानीको पिर कुरै मिलेन !😁

Profilbild von Ji 123 panta
Ji 123 pantavor 2 Jahren

😍😍

Profilbild von Manoj Gautam
Manoj Gautamvor 2 Jahren

रमाइलो लिने हो जसरी हुन्छ

Ähnliche Videos

अब बाँकी: नारायणहिटी अगाडि उभिएर जनतालाई सम्वोधन गर्न! के नेवा:, के अन्य जनजाती, के बाहुन-क्षेत्री, के मधेशी, के थारू, के दलीत, के मुस्लीम, जोसुकैका बीच र जहाँसुकै किन नहोस्, राजाको लोकप्रियता र स्विकार्यता यत्तिकै छ। राष्ट्रिय एकताको यस्तो प्रतिक संसारमा बिरलै भेटिन्छ। भक्तपुरमा नेवा: उर्लिएको देखेर चिन्तित भएकाहरू पाटनमा नेवा: उर्लिएको देखेपछि अझ चिन्तित भएका हुनुपर्छ। मेरो त एउटै भनाइ छ: अब कोही कसैसँग त्रसित नहौँ। राजनीतिक दल या राजसंस्था कसैलाई पनि न्यूनिकरण गरेर यस देशको भलो हुँदैन भन्ने प्रष्ट भइसक्यो। आ-आफ्नाो व्यक्त/अव्यक्त अहं त्यागौँ। विगतबाट शिक्षा लिऊँ र "सर्वपक्षीय नयाँ सम्मेलन र नवीन समझदारी"मा जाऊँ। अन्यथा भावी पुस्ता र यस देशको भविष्य छैन। देशभन्दा ठूलो गणतन्त्र होइन। #विचारभन्दामाथिदेश, विचारभन्दा माथि देश

Rabindra Mishra

30,885 Aufrufe • vor 2 Jahren