Загрузка видео...
Не удалось загрузить видео
अमेरिका रे !! 😮😮 सुरक्षित रहनुस् 🙏🙏
73,763 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

भन्न त मन थियो तर यो फुच्ची आफन्त भित्रकै र चिनेजानेकै भएर केहि भनिन क्यामेरामा कैद भएका सबै कहानी सत्य हुदैनन् मात्र भन्न चाहे @binuebhi

केहि ठाउं असुरक्षित पनि छन्! अर्को कुरा गन थ्रेटमा परेको भनेर प्रहरी केश गर्ने र त्यसकै आधारमा ग्रीन कार्ड अप्लाई गरेर लिगली काम गर्ने अवसर पनि पाईने हुन्छ है! सबै रूवाई वास्तबिक नहुन पनि सक्छन्।

कलेज प्रशासन लाई जानकारी गराउने !

👍️👍️

take the journey

बन्दुक माथिको सहज पहुँचले यस्तो असुरक्षा हो !

Sorry to hear that bit it depends which city of the United States you live in. Try to live either in the East Coast or West Coast of the United States.

नेपालीको दुःख पनि हजार छन्। बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै।

बाउआमाको काख छोडेर त्यो देशमा बस्नैपर्छ भन्ने कुनै बाध्यता छैन । आफै निम्त्याएका दुख हुन् । रोएको भिडियो बनाएर केही हुँदैन ! असुरक्षित भए टिकट काट्ने, घर फर्किने । सजिलो छ त !

This is the sad truth of MAGA USA.

खैरेकाे भाँडा माझ्न छोडेर आफ्नै घर आऊ बुइनी! सब ठीक हुन्छ ।
Похожие видео
Sensitive content
Brinca .....😮😮😮😮😮😮
Naia🇧🇷🎀♌️
40,452 просмотров • 1 год назад
