Загрузка видео...

Не удалось загрузить видео

На главную

अरुप्रति प्रश्न उठाउनेले आफू पनि जवाफदेही हुनुपर्छ भन्ने भुल्नु हुँदैन Pukar Bam

13,181 просмотров • 8 месяцев назад •via X (Twitter)

Комментарии: 0

Нет доступных комментариев

Здесь появятся комментарии из оригинального поста

Похожие видео

संसदमा उठेको Khusbu Oli को बुलन्द आवाजले निशन्देहरूपमा बहूसंख्यक नेपालीको भावना प्रतिविम्वत गर्छ। फेरि उही ठाडो प्रश्न नगर्नोस्: त्यसो हो भने राप्रपाको भोट किन बढी आएन? भनेर। त्यसो हो भने, खाँटी कांग्रेसीले कांग्रेसलाई, खाँटी एमालेले एमालेलाई किन भोट हालेनन्? किनभने राजनीतिक पार्टीका कमिकमजोरी हुन्छन्, सीमा हुन्छन्। पार्टीले कति भोट ल्याउने या नल्याउने भन्ने पार्टीको विचारमा मात्र होइन, समष्टिगत चरित्रमा भर पर्छ। खुस्वुजीले उठाएका विषय राजनीतिक दलका कमिकमजोरी र सीमाभन्दा माथिका, #विचारभन्दामाथिदेश का, प्रश्न हुन्। ती विषयलाई छलेर, संवोधन नगरी संविधान संसोधन गरियो भने, देशको घाऊ निको हुँदैन, अझ गहिरिन्छ। यसलाई कसैले पनि हलुका रूपमा नलिँदा राम्रो। #विचारभन्दामाथिदेश, #देशकालागिनरेश, #संरचनागत_पुनरावलोकन, अन्यथा #अस्तित्वकोसंकट।

Rabindra Mishra

10,929 просмотров • 4 месяцев назад

स्वर्गीय प्रेम आचार्यको सुसाइड नोट नबिर्सिनुहोस्। मीटर ब्याजका पीडितलाई साहुहरुले खाली चेकमा सही गराउने प्रवृत्ति नबिर्सिनुहोस्। चेक बाउन्सका लागि बैंकिंग प्रक्रियालाई सरलीकरण गर्नुपर्छ। वित्तीय सक्षारतालाई गाउँ-गाउँ पुर्याउनुपर्छ। हरेक पटक बैङ्क खाता खोल्दा सरल बोलीचालीको भाषामा अभिमुखीकरण हुनुपर्छ: आफ्नो चेकको महत्त्व के हो, किन चेक कसलाई दिएको, कति रकमका लागि दिएको भन्ने बारे जानकारी राख्नुपर्छ। कर्पोरेट चेक बाउन्सका लागि अपराधीकरण नगरी व्यावसायिक/कमर्शियल बेन्चको स्थापना गर्नुपर्छ। यदि कुनै बदनियत छैन भने सामान्यतया चेक बाउन्स लाई अपराधिकरण गर्नु हुँदैन। बरु पैसा असुल्नमा बढी केन्द्रित हुनुपर्छ। पैसा असुल्ने प्रक्रिया समेत सरलीकरण र प्राविधिक बनाउनु पर्छ।

Sumana

30,848 просмотров • 2 лет назад

उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन : उद्योगमन्त्री यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति सहज बनाउन उद्योगीहरूलाई जवाफदेही बनाउनुपर्ने बताएकी छन् । उनले उद्योगीहरूलाई ‘पाता नफर्काएसम्म’ ग्यास आपूर्ति सहज हुन नसक्ने बताइन् । बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योगलाई लाइसेन्स दिइएको भए पनि ती उद्योगले काठमाडौंको मागअनुसार ग्यास आपूर्ति नगरेको बताइन् । प्रत्येक उद्योगले दैनिक ३ हजार सिलिन्डर काठमाडौं पठाइदिएको भए अहिलेको जस्तो अवस्था नआउने उनको भनाइ थियो । ‘५८ वटा उद्योगले ३–३ हजार सिलिन्डर ल्याइदिएको भए काठमाडौंमा यो स्थिति आउने थिएन,’ मन्त्री यादवले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास आपूर्ति सहज हुँदैन ।’

Kantipur

43,508 просмотров • 25 дней назад