正在加载视频...

视频加载失败

आउनुहोस हुम्ला खार्पुनाथ गा. पा. का उपाध्यक्ष बाट बजेट मन्तव्य सुनौ

26,319 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

Don't Vote for #NoNotAgain 的头像
Don't Vote for #NoNotAgain1 年前

यस्तो गाइजात्रा प्रदर्शन गर्नुभन्दा आँफु साक्षर मात्र रहेकाले पढ्न असमर्थ रहेको हुँदा प्रमुख प्रशासकीय अधिकृत वा अन्य कर्मचारी/पदाधिकारी कसैले वाचन गरेर सुनाउनु हुनेछ भन्न लगाएको भ‌ए सुन्दर हुन्थ्यो!🙏

माझघरे ठुली🙍‍♀️❣️❣️ 的头像
माझघरे ठुली🙍‍♀️❣️❣️1 年前

लेखेकै मन्तव्य पढ्न नसक्ने प्रतिनिधि देखेर हाँस्ने हो कि रिस उठ्ने होला🤣🤣🤣 कठै हामी 😳😳

Mohan Prasad Mainali 的头像
Mohan Prasad Mainali1 年前

याे पुस्ता यस्तै भयाे, यस्तै रह्याे । अबका पुस्ताहरू एक से एक फड्काे मार्दैछ । जे जति गर्न सक्नुभयाे उहाँहरूप्रति सम्मान छ ।

Ram Sharma Chapagain 的头像
Ram Sharma Chapagain1 年前

प्रौढ शिक्षा पढ्न भन्नू परो

Roshan Maharjan 的头像
Roshan Maharjan1 年前

पढ्न नजाने नि काम गर्न जान्नुभएको हुनु पर्छ उहाँले समाजमा !

Sukh Prd Lingden 的头像
Sukh Prd Lingden1 年前

काठमांडू र विदेशमा बसेर हुम्ला, जुम्ला जस्ता देशको विकट ठाऊँको जज नगरौं। वास्तविकता नबुझी जज गर्ने हाम्रो मानसिकताले हामी कती दरिद्र छौँ भन्ने दर्साऊँछ।

Ramy's 的头像
Ramy's1 年前

😂

Jeevan Sharma 的头像
Jeevan Sharma1 年前

पढ्नै नजान्ने पनि छन् उपाध्यक्ष र उप प्रमूख तिनलाई चाई के गर्ने? यिनले त अलिअलि जानेका रछन्! जबर्जस्ती किन पढाउनु पर्या हो अध्यक्ष वा पढ्न जान्ने लाई अधिकार प्रत्यायोजन गर्न मिल्ने बनाउँनु परो।

prem kumar 的头像
prem kumar1 年前

पढ्न आउँदैन भने थाहा हुँदाहुँदै पनि पढ्न जबरजस्ती पढ्न लगाएर त्यसमाथि भिडियो बनाएर भ्युज बटुल्ने लाई के नै भन्ने र ।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 的头像
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 年前

राम राम के देख्नु पर्यो

相关视频