Loading video...
Video Failed to Load
आचार्य कृष्ण दमाईको सन्देश सुन्नुहोस 🙏🙏
34,279 views • 2 years ago •via X (Twitter)
8 Comments

दुबैजना परियार जात एउटै, थर एउटै एक चाहिँ बाहुनले पनि ढोग्ने र सम्मान गर्ने पन्डित अनि अर्का चाहिँ समाजबाट अछुत कालो टिकाधारि कसरी भए ? के यो कुराको जवाफ कसैले दिन सक्नुहुन्छ ? कि ? जवाफ चाहियो हजुर ? 🙏🙏

बोल्ने कलाको चाहिँ कमी रहेछ । दमदार प्रवचन नरैछ ।

कन्टेन्ट त खास लागेन तर जातिय व्यवस्था माथी ज्ञानको प्रहार गज्जब लाग्यो ।

अब यिनले जातिय कुरा र मुद्दा उठाउँछन् कि नाई हेर्न बाकी छ। उता मित्रे the my मैले गर्दा यस्तो भएको हो भनेर बस्नु खानु छैन मुजीको

प्रबचन देको होकी भाषण गरेको हो? यस्ता तोर्पेहरु धर्मको नाम लिएर पेट भर्ने नौटंकी गरिरहेका छन।

राधे राधे

कलियुग अब चही लागेको छ। सबभन्दा ठूलो जात हु भन्ने बाहुनलाई एक जना सबैभन्दा सानो जात भनेर हेला गर्थियो आजा त्यही सानो जात मानिने मान्छेले मजा संगले पढाए। अब चही सहि मज्जा आयो है।

मित्रले दमाईले आचार्य कृष्ण दमाईबाट केही सिके की सिकेनन्? हुन त कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धी भन्छन् नाम चाहिँ दलित आत्म सुरक्षा अभियान काम र मनस्थिति चाहिँ दलित आत्मरति अभियानमा 🤣🤣😂😂🤪🤪 @DrMitraPariyar
