Video wird geladen...
Video konnte nicht geladen werden
आज उपस्थित हुनुहुने सम्पूर्ण राष्ट्रवादीलाई धन्यवाद। भोलि फेरि भेट हुनेछ।
12,124 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

सबै गणतन्त्रवादी एक भयो भने तिमीहरूको नेपालमा खरानी उठ्छ। याद राख

दुई महिनादेखि उर्दी जारी गरेर, टोलटोलमा शीर्ष तहका नेताहरूले पर्चा बाँडेर पनि नेपाली जनता पाँच हजार जना पनि सडकमा उतार्न नसक्नु यो राजतन्त्रप्रतिको जनताको घृणा हो, अस्वीकार हो। २१औँ शताब्दीका सचेत नागरिकलाई रैती र दास बनाउने सपना देख्नु भनेको,रत्नपार्कको सडकमा आफैं पछारिनु हो ।

रैती र दासहरूको सपना कहिल्यै पूरा हुँदैन तिमीहरूको सात जुनीको खरानी हुन्छ तर नेपालमा तेरो राजतन्त्र फर्किदैन याद गर

लैजा चरी .....

हिजो मैले पनि राष्ट्रबादिहरुको त्यो विशाल जनसैलाब देख्ने मौका पाय! सायद अब गणतन्त्र धेरै टिक्दैन।

एक्काइसौँ शताब्दीको रैती दास तेरो सपना पूरा हुँदैन। खुब राष्ट्रवादी कुरा गर्छस् अँध्यारो मन पराउने लाटो कोसेरो !

हैट राजाको रैती बनिसकेको खोइ आज नि हैरैको मात्रै ?

देश बन्ने चहिं घृहयुद्धमा जाने होला ।

स्याल लाई कालअाए सहर पस्छ भनेको यहीहो

Huss
