Video wird geladen...
Video konnte nicht geladen werden
आज ठुलो उथलपुथल भयो, म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ : प्रचण्ड
34,919 Aufrufe • vor 2 Jahren •via X (Twitter)
9 Kommentare

H.T वाईबvor 2 Jahren
आतंककारी मुजि

सुर्यvor 2 Jahren
हो सहि भन्यौ तिमि नमर्दासम्म देशको राजनिति उथलपुथल भइरहन्छ

राम___vor 2 Jahren
देश लाई फाइदा हुन्छ भने मर्दिम क्यारे

G’day Mate!vor 2 Jahren
यो ऊथलपुथल १-२ दीन मै सकियोस 🤪

Rishi Ramvor 2 Jahren
कसैले हान्देला नि गुलेली फेरी , नमरुन्जेल भनेपछि

prem Chaulagainvor 2 Jahren
गठबन्धन टुट्नुको मुख्य कारण मेहताले प्रचण्ड इण्डियाको घोडा भन्नु नै हो। प्रचण्डले म तिमीहरुको घोडा होईन भनेर देखाउनु थियो देखाएर छोडे।

गोरेनाम 🕉️vor 2 Jahren
प्रश्न:- नेपाली जनताले चाहि के पाए त ? उत्तर:- 🍌🍌🍌

Homira Shahivor 2 Jahren
त्यसो भए कहिले मर्नुहुन्छ त क. प्रचण्ड जी??

Chang bavor 2 Jahren
Khulkais mc
