Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

आज मेरो गाई हेर्ने पालो, राधा पनि जान्छौं कि गोठालो....

14,502 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von NepAAli🥰
NepAAli🥰vor 1 Jahr

मधुरम् संगीततिर पनि कदम चाल्नु हजुर 😁🙏🏻

Profilbild von Prem
Premvor 1 Jahr

अहो ! गज्जब छ ! 🙏

Profilbild von Jainendra Jeevan
Jainendra Jeevanvor 1 Jahr

वाह वाह 👌👏

Profilbild von Sudarshan Dhakal (babu)
Sudarshan Dhakal (babu)vor 1 Jahr

राधे कृष्ण! 🇳🇵🙏🇳🇵

Profilbild von सुमन
सुमनvor 1 Jahr

कैले काहि फरक पनि गर्नु पर्छ सर !!

Profilbild von घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाई
घाटे बैद्द( पूरानो संस्करण)ढोका खुला छ ।खत्री भाईvor 1 Jahr

अलिकति रियाज गरेमा यता गायनतिर पूरापूर सम्भावना देखियो ।

Profilbild von Yubraj Bhattarai
Yubraj Bhattaraivor 1 Jahr

गोठालो जान तयार भएकी थिइन भने पनी नजाने निधो गर्थिन् राधाले , यो चिच्याहट सुनेर !

Profilbild von गुरिल्ला
गुरिल्लाvor 1 Jahr

राधे राधे

Profilbild von बिरोजी🚵‍♀️🪕
बिरोजी🚵‍♀️🪕vor 1 Jahr

वाह

Profilbild von Madhav Sharma
Madhav Sharmavor 1 Jahr

दाई कहाँ होला नि यो? अत्यन्तै राम्रो 🙏

Ähnliche Videos

म विचारबाट परिचालित छु, लोकतान्त्रिक मूल्य र मानव अधिकारको मान्यताबाट परिचालित छु। लोकप्रियवाद–विरोधी दृष्टिकोणबाट परिचालित छु। सानो उमेरमै मैले जीवनमा मार्गदर्शन गर्ने गुरु पाएँ, प्रदीप गिरि। उहाँको शिक्षा र दृष्टिकोण मेरो जीवनको मार्गनिर्देशन बने। उहाँसँगको हरेक संवाद, उहाँको हरेक शिक्षा, आज पनि मेरो हृदयमा गहिरो अंकित छ। मेरो स्कुलिङले मलाई शक्ति प्राप्तिका लागि हिंसा प्रयोग गर्न सिकाएन। बरु, यसले मलाई सत्य बोल्न, आफ्ना मूल्यहरूमा दृढ रहन, र जीवनका चुनौतीहरूलाई साहसपूर्वक सामना गर्न सिकायो। मेरो चेतना, मेरो सोच, र मेरो कर्म यी सबैमा प्रदीप गिरि जस्ता गुरुको छायाँ छ। म गर्व गर्छु मेरो शिक्षामा, मेरो मूल्यहरूमा, र यसमा कि मैले सानो उमेरमै यस्तो गुरु पाएँ जसले मेरो सोचाइ, मेरो दृष्टिकोण र मेरो जीवनलाई रूप दिनु भयो। उहाँको सम्झना मेरो जीवनको एउटा अमूल्य निधि हो, जसले मलाई हरेक निर्णयमा न्याय, संवेदनशीलता, र सत्यको मार्गमा उभिन प्रेरित गरिरहन्छ। यसमा म गर्व गर्छु, यो मेरो प्रतिबद्धता हो, र मेरो जीवनको मार्गनिर्देशन हो।

Tanuja pandey

21,071 Aufrufe • vor 6 Monaten

रवीन्द्र मिश्रलाई प्रहरी हिरासतमा भेटेर आए पछी कसैले मलाई सुस्तरी सोध्यो 'तपाइ राजावादी हो ?' मैले जवाफ दिन जरुरी ठानिन। हिजो एक युवतीले सोधिन ' सर तपाई सुरक्षा पंतको पक्षमा कि बिपक्षमा ?' उनलाई पनि मैले जवाफ दिइन । जवाफ त मैले , दसकौ अघि , पंचायतकालमा राजबन्दीहरुलाई , भद्रगोल जेलमा भेटेर आए पछी पनि दिएको थिइन जब मलाई सोधिएको थियो - ' तपाई कांग्रेस हो ? ' दसकौ अघिको भद्रगोल जेल देखी , केही दिन अघि काठमाण्डौ प्रहरी परिसरमा रवीन्द्र मिश्रलाई भेटन जादासम्मको यात्राले मेरो मनमा खेलेका कुरा यो पोडकास्टमा छन । तपाई कुन कित्तामा ह ? कित्ता-काट रजिस्टरमा हाजिर लिने मित्रहरुलाई मेरो सादर जवाफ ! यसै प्रसंगमा जर्ज अर्वेल, अल्बर्ट क्यामुको पनि जवाफ । यो ताज़ा पोडकास्ट युट्युबमा उपलब्ध छ।पुरा भिडियो हेरे पछी कमेन्टको जांगर चलाउनु भए राम्रो हुनेछ। पोडकास्ट जबरजस्त बनेको छ जस्तो लाग्छ । त्यो पुरा नहेरुन्जेल , यो सानो क्लिपको मज्जा लिनुस है :)

Vijay Kumar Panday

46,091 Aufrufe • vor 1 Jahr