Video yükleniyor...
Video Yüklenemedi
आज संसदमा ताप्लेजुङ्गे केटोले दर्है दनक दिएचन माओबादिलाई😋
46,296 görüntüleme • 2 yıl önce •via X (Twitter)
6 Yorum

Gokul Bk 🔔🔔🔔2 yıl önce
एमाले काङ्ग्रेस भन्दा त माउबादी नै ठिक लाग्न थाल्यो मलाइ त

sudarshan khatiwada2 yıl önce
बरु छेपारोले रङ्ग फेर्न चुक्ला तर यिनले गर्दैन्न।ओलिलाई के के भने र ओलिले कसरी त्यसको प्रतिवाद, हामी सबैलाई थाहा नै छ।यिनको अन्तिम उदेश्य भनेकै काठमाडौमा बस्ने विभिन्न अपराधिक कर्म गर्ने ब्यापारी,प्रहरी,उच्च प्रशाशक र न्यायाधीशहरु सङ्ग सम्पर्क गरि एमालेको पहिचान सङ्ग धन बटुल्ने।

भुवानीप्रसाद पौडेल2 yıl önce
माओवादी का नाममा हिंसा मच्चाउने ,लुटपाट गर्ने नक्कली माओवादी नै योगेश नामको बैगुनी हो

ममता2 yıl önce
फाईट पर्ला जस्तो छ।

मन्दिरा2 yıl önce
@Pratikchya11

मालिका2 yıl önce
माओबादिको सातो गयो क्या हो?
