Загрузка видео...
Не удалось загрузить видео
आज हाम्रा नेपाली दाजुभाइहरु राजाको पक्षमा स्वदेश फर्कदै 😰❤️❤️❤️
13,742 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

बिचरा यस्तैको दिमाग भुटेर कहिले धुर्मुस सुन्तली उकासिए, भाग्य न्यौपानेहरूको भाग्य चम्कियो, माओबादी र पुराना दलहरू सत्तामा पुगे! अब ढनाड्य र शौख सौकातमा जिएका ज्ञानेन्द्र र उसको परिवारलाई सत्ता दिलाउन लाग। बरा छोराले कट्टु फेर्न पाछैन होला शासन फेर्ने हुटहुटी बबुराहरूको 🤭

I LOVE SINGING ❤️ My lovely followers ❤️ Nice to entertain YOU 🙂

यस्तै व्यहोराले गर्दा मुसल्टेले लखेट्यो , गफ चाहीं ठुलै दियो । जेहोस् नेपालीले जान्या नै गफ दिने त हो नि 😁😁

नो not again😡

@Kshettridahal देश कल्ले लग्या रैछ र हाे देश बचाउने

यस्ले देश कसरि बचाउँछ?

भिजा सकिएर आउन लागेका हुन फेरि फर्किने वा के हो

Parasko rajkhani moona aaune ho bhai ?😂😂

😍

वाह भाइ यो हो नि त देश को असली नागरिक बिदेश बाट आउदै देश जोगाउन।

ल तिम्रो पनि बुध्दी डडेलो लाग्नै आटेछ ! धेरै समय देखी देश र जनताका लागी भनेर धेरै पटक आन्दोलनहरु भए ! अनि भ्रष्ट तस्कर चोरहरको लागी गणतन्त्र आयो भोलि राजा ल्याउलान तपाइ हामीलाइ के गर्छन ? भ्रष्ट तस्कर चोर ज्यानमाराहरु लाइ फासी दीने कानुन बनाउछन ??
