Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

आजको कार्यपालिका वाइ-ठक शान्तिपूर्ण नै भयो !

15,775 Aufrufe • vor 3 Jahren •via X (Twitter)

10 Kommentare

Profilbild von Chams Maidhung 🇳🇵🍀💚
Chams Maidhung 🇳🇵🍀💚vor 3 Jahren

किराँतीको छोराको खुट्टा तान्न खोजे यी धतुरे वडा अध्यक्षले be strong we are with you .

Profilbild von The डोठे
The डोठेvor 3 Jahren

सहि गर्नु भो मेयर साप , खान नपाएर छटपटिएका ब्वासोहरुलाइ

Profilbild von sagar sharma
sagar sharmavor 3 Jahren

out of contorl. झगडा मात्रै गरेर,थुँतुनाे मात्रै चलाएर धरानकाे बिनास गर्ने भएउ ।

Profilbild von prazwal subedi🇳🇵🇳🇵🇳🇵🇳🇵
prazwal subedi🇳🇵🇳🇵🇳🇵🇳🇵vor 3 Jahren

Harka lai aru lai respect garna aaudaina ...balen jasto kam gar ..kati mai hu bhane ko

Profilbild von Dilip Rai
Dilip Raivor 3 Jahren

कमिसन खान र भ्रष्टाचार गर्न दिए पार्टीमा आबद्ध भ्रष्ट वडा अध्यक्ष हरु मेयर साहब संग मिल्ने थियो। दु:खद कुरा मेयर साहबले त्यस्तो गर्न नदिने भए पछि रुन थाल्यो गुईठे र गोबर प्रसादहरु!

Profilbild von नरेन्द्र राई
नरेन्द्र राईvor 3 Jahren

वहाँको आफ्नै "कजन" र काकीले "धरान-एयरपोर्ट" को जग्गा बारे, वहाँ बिरुद्द मुख खोले पछि यि वडाअध्यक्षलाई हालमा रापतापले सेकिरहेको बुझ्न सकिन्छ बरा! 🤣

Profilbild von Raj Chaudhary
Raj Chaudharyvor 3 Jahren

स्वतन्त्र बाट जितेको मेयर लाई जता पनि पार्टीका झोले हरुले दबाउन नै खोज्छन यस्ता चोर नेताहरु को पुच्छर हरु लाई २०८४ को चुनाव मा झाडु लगाउनु पर्छ

Profilbild von Animesh Kumar Mishra
Animesh Kumar Mishravor 3 Jahren

अराजक मेयरसाब

Profilbild von khanal deep💎
khanal deep💎vor 3 Jahren

गुइँठे मुला

Profilbild von Dilip Rai
Dilip Raivor 3 Jahren

धरानेले कस्तो गुहु जस्तो मनोज भट्टराई लाई जिताएछ।

Ähnliche Videos