Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

आतंक कै केश चल्नुपर्ने देखियो यो भिडियो हेर्दा, जघन्य र अक्षम्य अपराध। शख्त एक्सन लेउ।

96,409 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

bijaykrshrestha✋🏻🌏🤚🏻 profil fotoğrafı
bijaykrshrestha✋🏻🌏🤚🏻3 yıl önce

यस्तै तोडफोड र द्वन्द्व सिकाउने द्वन्द्व दिवस सरकारले विदा सहित मनाएको छ । मर्ने र मार्ने दिवस मनाउने तरिका नै यहि हो । अराजकता दिवस मनाउने तरिका नै यही हो । माओवादी युद्ध दिवस मनाउने तरिका नै यहि हो । सार्वजनिक सम्पति तोडफोड गर्ने, अराजकता फैलाने माओवादी युद्ध दिवस जिन्दावाद 🙏🏻

Nirmal Prasai🇳🇵 profil fotoğrafı
Nirmal Prasai🇳🇵3 yıl önce

👍👌

Mr. Pant profil fotoğrafı
Mr. Pant3 yıl önce

देशको सम्पत्ति तोडफोड गर्ने यि गुण्डाहरुलाई कार्बाही होस।

Nirmal Prasai🇳🇵 profil fotoğrafı
Nirmal Prasai🇳🇵3 yıl önce

@thepantjee अवश्यपनि सर

गोज्याङ्गरो profil fotoğrafı
गोज्याङ्गरो3 yıl önce

यसो बिचार बिमर्स गर्दा त हाल हुदैगरेको जम्मा भिड़भाड़ हुलदंगाले संघीयता, धर्मनिरपेक्ष र गणतन्त्रको काज क्रिया ३ महिना भित्रै होला जस्तो छ।

Nirmal Prasai🇳🇵 profil fotoğrafı
Nirmal Prasai🇳🇵3 yıl önce

हजुर 🤔

only me profil fotoğrafı
only me3 yıl önce

पुलिस प्रशासन पनि निमुखा जनता र डाक्टर माथि मात्र लाठी बर्साउन जानेका हुन्छन्.....यस्तालाई देखेपछि चक्काहरु गाडी छोडेरै भाग्छन् र वीर गोर्खाली कहलाउँछन्....

Nirmal Prasai🇳🇵 profil fotoğrafı
Nirmal Prasai🇳🇵3 yıl önce

होनि 🤔

RoonPkr profil fotoğrafı
RoonPkr3 yıl önce

लौ आज आतंककारी दिवस हो त त्यही मनाएका हुन

Nirmal Prasai🇳🇵 profil fotoğrafı
Nirmal Prasai🇳🇵3 yıl önce

हो रहेछ सर

Benzer Videolar