Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

आफ्नै आँखाले प्रत्यक्ष जो देख्यौं ... जलवायु परिवर्तनले #climatecrisis जो बढ्दैछ, त्यसले हाम्रा हिमाल र हिमाली वस्तीहरु गम्भीर खतरामा पर्दैछन् PMO ! #पृथ्वी_बचाउन_पहिले_हिमाल_जोगाऔं ! यसका लागि सरकार, संसद र संसारको गम्भीर ध्यान जान जरुरी छ !

11 Yorum

साईनो🇳🇵🚩 profil fotoğrafı
साईनो🇳🇵🚩1 yıl önce

@PM_nepal_ त्यो बेला जलवायु परिवर्तन भयो भनेर कालापत्थरमा मंत्रीपरिषदको बैठक गर्या थियो त? यस्तै हो तिम्रा जलवायु चिन्ता। पतौरैहरू झोले बोक्यो घुम्यो,भिडियो हाल्यो सकियो। साचिक्कै चिन्तित हो भने देशमा ट्रेकिंग प्रोफेसनल गाईड,एजेंसी र शेर्पा संग यो विषयमा छलफल गरेको थियो भने मान्न सकिन्थ्यो।

गौरव जङ्ग कुँवर profil fotoğrafı
गौरव जङ्ग कुँवर1 yıl önce

@PM_nepal_ अधर्मीले गरेको कुकर्मको फल पाप हो।

C थापा profil fotoğrafı
C थापा1 yıl önce

@PM_nepal_ बासबारी छाला जूता कारखाना बेचे जस्तै यी हिमालहरुलाई नि बेच दे टन्टै साफ।।

बिक्रम आचार्य profil fotoğrafı
बिक्रम आचार्य1 yıl önce

@PM_nepal_ दाई अलि तल हाम्रा पार्टीका साथीहरूको क्रसर देखियो कि देखिएन दर्ता नभएका क्रसरहरू।

Nirmal dahal profil fotoğrafı
Nirmal dahal1 yıl önce

@PM_nepal_ बेच्नु पर्छ काङ्ग्रेस को सरकार भएको बेला लन्ठै साफ 😂😂

American Stories Network profil fotoğrafı
American Stories Network2 yıl önce

What does it take to be the best? 🔥 Witness the struggle, the triumphs, and the raw emotion on Surviving Mann. Follow for more! #SurvivingMann #BestOfTheBest #NavySEALs #SpecOps #TacticalTraining

AI Chronicle profil fotoğrafı
AI Chronicle1 yıl önce

@PM_nepal_ 🤣🤣🤣🤣🤣

Dhram Dev Ojha profil fotoğrafı
Dhram Dev Ojha1 yıl önce

@PM_nepal_ जनता ले ल्याइदिएको लोकतन्त्र लाई पैले राजा लाई बुझायौं, अहिले कम्युनिस्ट लाई सुम्पेका छौ। कहिले प्रचण्ड लाई नमागेको विश्वास को मत दिने, कहिले ओलिलाई देश चलाइदिन आधा राति अनुनय बिनय गर्छौ। जनता ले सब बुझेका छन्। देश कम्युनिष्ट ले नै चलाउने भए तिमीहरू लाई भोट हाल्नु बेकुफि हो।

Agni Abhilashi profil fotoğrafı
Agni Abhilashi1 yıl önce

@PM_nepal_ ट्विटरमा हालेर केही ख्यासिनेवाला छैन। बोल्ने ठाउमा बोल्ने होइन क्यारे? तपाईका कुरा नेपालमा त सुन्न छोडिसके अन्तरास्ट्रियमा त झन ....

Jainendra Jeevan profil fotoğrafı
Jainendra Jeevan1 yıl önce

@deelipaaa @PM_nepal_ चिन्ताको बिषय ☹️

महेश्वर profil fotoğrafı
महेश्वर1 yıl önce

@PM_nepal_ hello BP Lite, avalanche is not a climate change effect. avalanches are a natural phenomenon however frequent avalanches are potential effects of climate change instead talk about glaciers.

Benzer Videolar

नेपाल सरकारसमक्ष अपिलपत्र सम्माननीय प्रधानमन्त्रीज्यू सिंहदरबार, काठमाडौँ, नेपाल विषय: विदेशमा समस्यामा परेकी तनहुँ जिल्लाकी चेली संगीता थापाको शीघ्र उद्धारका लागि अनुरोध। हालका दिनमा "भिजिट भिसा" को नाममा नेपाली नागरिकहरूलाई विभिन्न तेस्रो मुलुकहरूमा पठाएर सरकार र त्यससँग जोडिएका एजेन्टहरूले मुनाफा कमाइरहेको तथ्य लुकाउने कुरा रहेन। तर, यस्ता कार्यका गम्भीर परिणाम भोग्नुपरेको छ विशेषगरी हाम्रा चेलीबेटीहरूले। जबसम्म यस्ता समस्या उनीहरूका आफ्नै परिवार र नातागोतामा पर्दैन, तबसम्म सम्बन्धित निकायहरू, सरकार र दलालहरू यस विषयमा संवेदनशील हुने देखिँदैनन्। हाल तनहुँ जिल्लाकी चेली संगीता थापा कुवेतमा अलपत्र अवस्थामा पुगेकी खबरले हामी तनहुँ बसी र सम्पूर्ण नेपाली जनमानसलाई पीडित तुल्याएको छ। उनको अवस्था गम्भीर छ र तत्काल उद्धार आवश्यक छ। अतः, यस पत्रमार्फत हामी नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास र सम्बन्धित निकायहरूलाई निम्न बुँदाहरूमा अपिल गर्न चाहन्छौँ। 1. संगीता थापाको शीघ्र उद्धारको लागि आवश्यक पहल तुरुन्त सुरु गरियोस्। 2. भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी र शोषण रोक्न स्थायी नीति र कडाइ लागू गरियोस्। 3. विदेशमा समस्यामा परेका नेपालीहरूका लागि तत्काल सहायता केन्द्र र आपत्कालीन सम्पर्क संयन्त्र प्रभावकारी बनाइयोस्। 4. दलालहरूलाई कडा कारबाही गरियोस् र पीडितहरूलाई न्याय दिलाइयोस्। यस सन्दर्भमा सम्पूर्ण तनहुँबासी, नेपाली जनसमुदाय, सामाजिक अभियन्ता र मानव अधिकारकर्मीहरूले सन्देश र भिडियोहरू सामाजिक सञ्जालमार्फत फैलाउँदै जनदबाव सिर्जना गरिरहेका छन्। यो आवाज सरकारसमक्ष पुगेर आवश्यक कारबाही होस् भन्ने हाम्रो अपेक्षा हो। सधैं जनताको पक्षमा रहनुभएको विश्वाससहित, हामी तपाईंको तुरुन्त ध्यानाकर्षणको अपेक्षा गर्दछौं। धन्यवाद। भवदीय, दीपक राज जोशी व्यास -२ , दमौली, तनहुँ

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

11,018 görüntüleme • 1 yıl önce

रोजगारका लागि केदारनाथमा काम गर्न गएका हाम्रा नेपाली दाजुभाइमाथि भएको यस्तो व्यवहार अत्यन्त दुःखद र निन्दनीय छ। केदारनाथ जाने यात्रुहरुलाई मन्दिरसम्म पुर्‍याउने कठिन काम गर्ने नेपाली युवालाई यसरी कुटपिट गर्नु कुनै पनि हालतमा सही मान्न सकिँदैन। यस्तो व्यवहार त जनावरलाई पनि गरिँदैन। यो दृश्यले निकै दुःख लाग्छ। बाध्यतावश धेरै नेपाली युवा रोजगारीका लागि भारत लगायत अन्य देशमा जान्छन्, तर त्यहाँ अपमान र हिंसा सहनुपरेको खबर आउँदा चिन्ताको विषय बन्छ। नेपाल सरकारले विदेशमा काम गर्ने नेपाली नागरिकको सुरक्षा, सम्मान र अधिकारका लागि गम्भीर रूपमा आवाज उठाउन आवश्यक छ, ताकि हाम्रा नेपाली युवाले जहाँ गए पनि सम्मानजनक व्यवहार पाउन सकून्। 👇

शशांक घिमिरे 🇳🇵🇦🇺

19,969 görüntüleme • 4 ay önce