Video yükleniyor...
Video Yüklenemedi
आफ्नै चुनाव छेत्रमा रबि लामीछानेलाई आफ्नै मतदाताले लखेटे ।
24,902 görüntüleme • 2 yıl önce •via X (Twitter)
9 Yorum

२, ४ जना ज्यालामा लाइएका एमालेका र काग्रेसी झोलेहरुले कालो झण्डा देखाएका हुन तर त्यहाका स्थानियले बांदर लखेटे झै गरि त्यी झोलेहरुलाई लखेटेका छन्। जनताका हात हातमा भिडियो पुगि सकेको छ्। भाडाका साइबर स्यालहरुले तिमी जस्ताले यस्तो हल्ला चलाउनु ठिकै हो।

ए मेरो दाइ।ए मेरो भगवान मेरि बिधवा बुढी माइजू ले पोखरा को सुर्य दर्शन सहकारी मा बचत राखेको 143000 फिर्ता दिनोस। वहा दम निमोनिया ले सिकिस्त हुनुहुन्छ ।दबाइ गर्ने पैसो छैन। वृद्ध भत्ता बाट जोगाएर बचत गरेको पैसो हो दाइ जुन तपाई ले महिनाको 6 लाख तलब खानु भो।फर्चुनर गाडी चड्नुभो दाजु

भतुवा खेदाए लेख न हो हल्लुड

खट्केको लठैतहरुलाई हो लखेटेको त्यो पनि जनताले ।

Yo chai k ho

लखेटने सबै एमाले कांग्रेस का भाडा का टट्टू हुन्

ए होर? 😂

ए हरिलन्ठु मतदाता ले लखेटे कि एमाले का झोले हरु लाई जनता ले लखेटे?

काङ्ग्रेसको हलि पठाको रहेछ बिरोध गर्न। भरे तेहि को जन्ताले काङ्ग्रेस गुन्डालाइ लखटेछन।
