Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

आशा गरौं, सबैले यहि कुरा भन्ने दिन पक्कै पनि आउँछ।

21,042 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

साईनो🇳🇵🚩 profil fotoğrafı
साईनो🇳🇵🚩2 yıl önce

स्व.श्री ५ महेन्द्र अमर रहुन्💐🙏

Bhalendra profil fotoğrafı
Bhalendra2 yıl önce

राजा महेन्द्र छिटो मरेर भन्दा यी ५/७ जना बूढाहरु धेरै बाँचेर चैं देशलाई बढी घाटा भाको छ!

🙏 ...शाश्वत सनातन...❣️ profil fotoğrafı
🙏 ...शाश्वत सनातन...❣️2 yıl önce

@SaurendraShah सत्य अकाट्य हुन्छ, सकिँदैन एक दिन उजागर हुन्छ, प्रपञ्चले सधै छोपिदैन।

Jay Lal Marasini profil fotoğrafı
Jay Lal Marasini2 yıl önce

बल्ल मेरो लाइनमा आएछ्न बामदेव अङ्कल ! ! सही बोल्नु भयो अहिले ! ! राजा महेन्द्रले बसाएको रुपन्देही जिल्लको को छपियामा राजाबिरोधि आगो सल्काएर सोझासाझा जनतालाइ बहुत दुख दिने काम तपाइहरु बाट भएको थियो ! बिचरा जनतालाइ हात्ति आयो हात्ति आयो फुस्स ... ! !

Rishi Ram Tripathi profil fotoğrafı
Rishi Ram Tripathi2 yıl önce

कम्लिष्ट बिग्रेसी राजाबादी हुदाहैचन्।

Baburam profil fotoğrafı
Baburam2 yıl önce

@SaurendraShah हालत बुरा भै सक्याे,अब के पी शेर ब ले भन्ने दिन अाउदैछ ।

bisw bhattarai profil fotoğrafı
bisw bhattarai2 yıl önce

दल माथिको प्रतिबन्ध बहेक मुलुकको बिकास र बिकासको खाका मात्र ९ बर्समा कोरियेका उध्योग ,बिस्व बिध्यालय ,अस्पताल ,येरपोर्ट समेत यथाबत राख्न न सकने बिदेशिका येजेन्टहरुबाट मुलुक र जनताले आशा न गरे कै राम्रो।

Sundar dhital profil fotoğrafı
Sundar dhital2 yıl önce

Right now you

Mohan Nath profil fotoğrafı
Mohan Nath2 yıl önce

perfectly said, true

Pokhrel OM profil fotoğrafı
Pokhrel OM2 yıl önce

अहिले पद नपाएर राजाकाे गुनगान गर्न लागेछ्याै।किन वहुदल अघि अण्डरग्राउण्ड भएर राजाकाे व्यवस्था विरूद्व लागेका थियाै।अहिले अाफूले चाहेजस्तो पद पायाै भने राजालाई गाली गरेर गणतन्त्र राम्रो भन्न थाल्छाै।तिमी वामपन्थी का चरित्र यस्तै। सुनकाे तस्करी त अाखिर यै व्यवस्था मा गराएका थियौनि?

Benzer Videolar

नेपालमा यस बर्षको सबैभन्दा ठूला व्यक्तिगत करदाताका (Highest individual tax payer of Nepal) रुपमा सम्मानित सम्मानित भए पछी राजबहादुर शाह भन्नु हुन्छ : 'आज हामी गम्भीर चुनौतीहरूको सामना गरिरहेका छौँ। ती चुनौतीहरूबाट हम्‍मी भाग्न सक्दैनौँ—हामीले तिनलाई सीधै हेर्नुपर्छ, सामना गर्नुपर्छ, र समाधान खोज्नुपर्छ। यी सबै कुरा त्यतिबेलामात्र सम्भव हुन्छन् जब हामी एकजुट भएर काम गर्न सक्छौँ। आजको दिनमा यो सजिलो छैन, किनकि हामीभित्र रिस छ, अनिश्चितता छ, र एकअर्काप्रति विश्वास पनि कम छ। तर यति हुँदाहुँदै पनि हामीले नेपालको भविष्यप्रति आशा छोडेका छैनौँ। तपाईंहरूले पनि आशा नगुमाउनुहोस्। हामीलाई विश्वास छ—एक दिन हामी सफल हुनेछौँ। नेपाल सफल हुनेछ। हो, मैले नेपालका धेरै मानिसहरूमा, र आफूभित्र पनि, पीडा, रिस र निराशा गहिरोसँग महसुस गर्छु। तर यदि हामी सबैले मिलेर काम गर्न सकेनौँ भने, स्थितिमा सुधार आउने छैन। प्रत्येक व्यक्तिले आफ्नो ठाउँबाट योगदान दिन सक्छ। तपाईंहरू सबैप्रति म आभारी छु ...

Vijay Kumar Panday

20,547 görüntüleme • 10 ay önce

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,446 görüntüleme • 1 yıl önce