正在加载视频...

视频加载失败

उपचार गर्न काठमाडौं जाने बहाना बनाएर होटलमा मुख्यमन्त्रीको सपथ।

25,194 次观看 • 10 个月前 •via X (Twitter)

15 条评论

Devendra R Bhattarai 的头像
Devendra R Bhattarai10 个月前

प्रस्तावित राजदूत छॅदैको कन्फिडेन्स :

Ðîv 的头像
Ðîv10 个月前

यस्तै घृणित हर्कतले हो राजनिती बदनाम भएको …

प्रदिप तिमल्सिना 的头像
प्रदिप तिमल्सिना10 个月前

काग्रेस यमाले को लोकतन्त्र

Upen Singh🇳🇵 的头像
Upen Singh🇳🇵10 个月前

घृणित काम छि छि एमालेकी झोले 😡

ujwal rai 的头像
ujwal rai10 个月前

हैट के गर्या हो यो!!! लाज पनि लाजाई सक्यो भन्या!!!

Advocate Maheshwar 的头像
Advocate Maheshwar10 个月前

लज्जास्पद । सपथ खाने र खुवाउने दुबैलाइ कार्यवाही हेास् ।

Amar Ajabir shahi 的头像
Amar Ajabir shahi10 个月前

कठै संघियता 😡 तत्काल प्रदेश खारेज गर्ने तिर सबै जानु पर्छ ।

Suraj 的头像
Suraj10 个月前

सङिय्ता 😁

Krishna Joshi 的头像
Krishna Joshi10 个月前

@GENZNEPAL1 @Haminepal_ ले हेरिरा होलान् भन्ने आशा गरौं!

Humanity,Neutrality,Impartiality! 的头像
Humanity,Neutrality,Impartiality!10 个月前

छि छि राजनीति ।

Mr. Lama 的头像
Mr. Lama10 个月前

नेपालमा कार्यकारीको सपथ पनि होटलमा हुने रहेछ। गजब छ। कहि नभएको लोकतन्त्र

hawakura 的头像
hawakura10 个月前

यो कसरी Valid हुन्छ

binod😉 的头像
binod😉10 个月前

@Shankarpokhrel3 n raghubir mahaseth ko gutt bichko ladai le uha cm bannu vo but mahaseth gut majbut xan tyaha ra aafnai cm ko niukti ko birodh suru vaesakexa. Atti mahatwakanxi vaexa yo manxe r saroj yadav haity

RishiGopal 的头像
RishiGopal10 个月前

बिदेशीहरूले दिएका महंगा उपहार यदि रू ५ हजारभन्दा कम छ भने भारतका प्रम मोदिजी प्रयोग गर्न सक्छन्। यदि ५ हजार।रू भन्दा बढिका छन् भने तोषखानामा बुझाउनुपर्ने रहेछ जुन पछि राज्यले बेच्ने रहेछ। कुरा बुझ्यौ त नेताहरू!!

HimalR 的头像
HimalR10 个月前

कौन बजु हो यो?

相关视频