Загрузка видео...

Не удалось загрузить видео

На главную

उपसभामुखको थप बचाउ गर्दै रास्वपाले भन्यो- त्यो पत्र अमेरिकी दूतावासमा दर्ता भएको रहेनछ #Nepalpress

22,701 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля sam
sam2 лет назад

माउबादीको सति गएकाहरु बाट के अपेक्षा गर्न सकिन्छ र? आतंककारीको पछि लागेका अपराधीहरुले लाज पचाएर बोल्ने यहि हो। नालायकहरुको सङ्गठन।

Фото профиля 🌹 "सान्दाई "🌹
🌹 "सान्दाई "🌹2 лет назад

काइते राजनीति ।

Фото профиля mpahari
mpahari2 лет назад

कुन रिठ्ठेले जासुस गरेर पत्तालगायाे यस्ताे काइते कुरा ।

Фото профиля Mani Pradhan
Mani Pradhan2 лет назад

दर्ता हुनु र नहुनु के फरक पर्छ र?प्रश्न त अब नियत माथि तेर्सिय‍ो नि हैन र पुराना भन्दा तपाईंहरू के मा फरक(तपाईंहरूले पनि पैंतीस बर्ष शासन गर्ने भने त देश त चाँडै सिद्धयाउने रहेछ नि तपाईंहरू को कुरा सुन्दा?

Фото профиля Santosh Thapa
Santosh Thapa2 лет назад

यस्तै भन्दै जा अनि ८४ मा तेरो झुण्डकाे मनाेनयन दर्ता पनि हुँदैन ।

Фото профиля मुमिन
मुमिन2 лет назад

बिचरा ढाका प्रसादले पनि पैसा मात्र मागेका थिए, कहाँ लिएका थिए र

Фото профиля ⎝⎝✧ ᴵᴬᴹ Ⱥᾰ𝐯ᾰ𐍃 ✧⎠⎠ बृन ⎝BRYN⎠ आभाष श्रेजलराज
⎝⎝✧ ᴵᴬᴹ Ⱥᾰ𝐯ᾰ𐍃 ✧⎠⎠ बृन ⎝BRYN⎠ आभाष श्रेजलराज2 лет назад

यिनीहरू राजदुतावासका कर्मचारी हुन् र?? दर्ता भए‌ नभएको थाहा हुनलाई कि राजदुतावासले आधिकारीक जानकारी गर्यो रास्वपालाई मात्र मौखिकरुपमा त हुदैंन पत्र लेखेर नै जानकारी गराएको हो भने सार्वजनिक गरोस् मुखले आए सम्म र जाने सम्म भनेकाले विश्वास गरिन्न हुन त करूणाले भएको राष्ट्रिय पार्टी

Фото профиля Manesh Lal Chuke
Manesh Lal Chuke2 лет назад

थुक्क भनियो यी नयाँलाई। चोर फटाह लुटेरा पुरानो बाट वाक्क दिक्क जनता केहि उपाय नलागेर दिएको मतको आधारमा अलि उठेको नयाँ पार्टी कुनै दृस्ठिकोणमा पुरानो भन्दा फरक नदेखिने भयो। झुक्काए नराम्रो सङ जनतालाई। अब जनताले झुक्काउने छ यिनिलाई।

Фото профиля fugyaljen sherpa
fugyaljen sherpa2 лет назад

lol

Фото профиля Roshan Bhandari
Roshan Bhandari2 лет назад

Bhutani saranarthi kandama pani koi Nepali USA gako haina, even embassyma visako lagi apply ta parako kura date pani leko Xaina. Paisa lera Nepalilai pani listma include gareko matrai thyo. Ani kina karwahi vairako xa ta hali daju? Timarka kutarkalai haak thu vanxu. 😡

Похожие видео