Загрузка видео...

Не удалось загрузить видео

На главную

उपसभामुखलाई हटाए सडक संघर्षबाट सत्ता ढालिदिने रास्वपाको चेतावनी #NepalPress

21,275 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля sagar sharma
sagar sharma1 год назад

मानव तस्करीमा नाम जाेडिएकी उपसभामुख र लाेकतन्त्रकाे के सम्बन्ध रहेछ ? अमेरिकाले भिषा दिएकाे भए मज्जाले तस्करी गर्ने रहिछन् नी त ?

Фото профиля Neelam Kumar Sharma
Neelam Kumar Sharma1 год назад

😅🤣😅🤣😅😅😅🤣🤣🤣 यो देशमा जस्ले जे जे भनेपनि भयो है अब ! अब रास्वपाले सरकार ढालिदिने भएछ !! तुरुन्तै ढालिदिनु नि ! वल्ल थाहा पाईयो ( भौमान ) रास्वपाले दयामाया गरेर पो सरकार टिकेको रहेछ त ?? 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

Фото профиля Chillwithsaroj
Chillwithsaroj1 год назад

तासको घर होइन हाऊ यो सरकार/सत्ता देशको पहिलो र दोस्रो राजनीतिक दल मिलेर बनेको सरकार/सत्ता हो । थोडी न भावनात्मक कुरा फलाकेर गाँसेको सहकारी दल हो र ?

Фото профиля Bimarsha Kandel
Bimarsha Kandel1 год назад

भिडियोको नेमप्लेटमा सन्तोष परियार हुनुपर्ने गणेश पराजुली भएछ। सच्याउनुहोला है @NepalPressnp । 😍🙏

Фото профиля MAYHS ✌️🕊️
MAYHS ✌️🕊️1 год назад

Nice joke 🤣

Фото профиля Mr. Lama
Mr. Lama1 год назад

ठूलो आन्दोलन गर्नुपर्यो। यो काङ्ग्रेस र ऐमकले र तिनका झोलेहरू एक एकलाई सोर्नु पर्यो। अब कि वार कि पार। @kpsharmaoli @SherBDeuba

Фото профиля summer someness
summer someness1 год назад

केपि ओलि र ति द्लहरु का नेता माथी ठुलो बज्रपात आईलाग्ने दिन आउदै छ कि क्या हो!

Фото профиля Don't Vote for #NoNotAgain
Don't Vote for #NoNotAgain1 год назад

नेपालीलाई श्रीलंका,बङ्गलादेशले कुत्कुत्याएकै थिए,कमी थियो त नेतृत्व कसले लिने भन्ने,अब त्यो पनि पुरा हुन्छ जस्तो देखिंदैछ!यदि उपसभामुखलाई संवैधानिक कू गरेर हटाइने हो भने सुकेको खरमा सलाई कोर्नु बाहेक अर्थोक हुने देखिंदैन!भै हालेछ भने को कति लोकप्रियको मापन पनि भैहाल्ला!😜🤣

Фото профиля प्रजातन्त्रवादी🇳🇵
प्रजातन्त्रवादी🇳🇵1 год назад

रास्वपा को जुलुसमा ६० जना पनि पुग्दैन । यो पार्टी शिवखुलित भै नै सक्यो । @party_swatantra @JayGhanti @hamrorabi @SwarnimWagle @SumanaShrestha @Himalayabiraj

Фото профиля Laxman Sharma
Laxman Sharma1 год назад

आज पोखरामा त उल्टो पो देखियो त, के हो ?

Похожие видео