Загрузка видео...

Не удалось загрузить видео

На главную

उहा आमा संदिप लामिछानेलाई भेट्न अछामबाट आउनु भएको रे ।

21,322 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля म नेपाली🇳🇵
म नेपाली🇳🇵2 лет назад

जेल मा हुनु पर्ने व्यक्ति लाई यसरि नचाहिने भाउ दिनु भनेको नाबालिका बलात्कार लाई प्रश्रय दिनु जस्तै हो

Фото профиля टंक भट्टराई
टंक भट्टराई2 лет назад

फण्डितेहरुलाई खपिनसक्नु भयाे हाेला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

Фото профиля BBOY
BBOY2 лет назад

Yo alleged rapist ko PR stunt hola

Фото профиля Taranath Bhatt
Taranath Bhatt2 лет назад

A motherly love for her son is a great blessing .

Фото профиля surswamy
surswamy2 лет назад

ब्यभिचारि नहुनू भन्ने आशिर्बाद पनि दिनु भयो की...?

Фото профиля YAGYA PARAJULI
YAGYA PARAJULI2 лет назад

सारै मन छुने शब्द,दृश्य 😍🙏

Фото профиля श्रीकृष्ण
श्रीकृष्ण2 лет назад

आमालाई यौनदुराचारको बारेमा चेतना छैन जस्तो छ। कसैले पनि यौनदुराचार भोग्न नपरोस्। खेल त भैरहन्छन्।

Фото профиля sangri_la
sangri_la2 лет назад

Nabalika lai afnu power le misuse garne lai yasari nai samman garnu parxa

Фото профиля प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिना2 лет назад

😍😍😍

Фото профиля BADRI TIWARI, NAS🇳🇵🇳🇵🪴🌼
BADRI TIWARI, NAS🇳🇵🇳🇵🪴🌼2 лет назад

It’s true love❤️ @Sandeep25

Похожие видео

नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला – - जापानको ओसाकामा भैरहेको “ओसाका एक्स्पो” जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् - नेपालको भने आधाअधुरो छ - काम गत पुसदेखि अलपत्र छ रे (Jan 2025) - एक्स्पो वैशाखदेखि (April 2025) सुरु भयो - त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे प्रधानमन्त्री ज्यू र परराष्ट्र मन्त्री ज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा। नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र?

Sumana

69,125 просмотров • 1 год назад

यो रेडन कलेज नजिकै सामाखुसी खोलाको दृष्य हो । आजकल यता केहि दिन बिराएर यस्तो दृष्य देखिरहन पाइन्छ । केहि समय अघिसम्म यो खोलामाथि सिमेन्टको स्लाव हालिएको थियो, नेपाल सरकारको पैसामा । त्यतिबेला खोलालाई किन यसरी छोपेको होला भन्दा गाली खाइन्थ्यो । यो खोला छेउमा बस्न परेको भए थाहा पाउँथिस् यो नछोप्दा कति सास्ती हुन्छ जनतालाई भनेर तेताका मान्छेले गाली गर्थे । नयाँ मेयर आए सँगै यो स्ल्याव तोडिने भयो रे भन्ने सुनेर खुसी लाग्यो । पढेलेखेको खत्रा मान्छे मेयर भा’छन् भन्ने सुनेपछि अब यो खोलामा ढल होइन पानी बग्ला भन्ने सोचेरौ मन आनन्दित भएको थियो । तर भयो के भने ठ्याक्कै वर्खाको मुखमा स्ल्याव फोडियो । वर्खामा खोलो कता कता ब्लक भएर यताका धेरै घरतिर पानी छिरेर बिजोग भयो रे । सबभन्दा दुखको कुरा खोलाको दुबैतिर साँघुरो बाटो छ । कहिले दुई पाङ्ग्रे त कहिले चार पाङ्ग्रे नै सडकबाट खोलामा खसिरहने रछन् । कम्तिमा पढेलेखेको जानेको मेयरले त्यो सडकको किनारामा अस्थायी नै भए पनि बार लगाईदिएको भए यो खस्न कम हुन्थ्यो होला । भत्काएको एक वर्ष भैसक्दा अझै न त्यो बाटो बढाउने काम भएको छ, न खोला सङ्ग्लिएको छ, न छेउमा बार हालेर बाटो सुरक्षित बनाउने काम नै भएको छ । अरुलाई भन्न सजिलो हुन्छ, तर भाँती मिलाएर गरेको जस्तो खास्सै लागेन है त्यो सामाखुसी खोलातिर हेर्दा । ए अँ ! त्यो स्ल्याव फोर्दा निस्किएको कवाडी रड चाईं समयमै बिक्री भयो रे भन्ने सुनियो । तपाईंहरु भगवान बनाउँदै गर्नुस् तर मलाई चाईं ताइ न तुइका स्टन्टगिरी बाहेक खास्सै नयाँ केहि गर्लान् जस्तो लागेन है !! लु गाली गर्नुस् अब ;))

स्वारी ;))

47,790 просмотров • 2 лет назад