Loading video...
Video Failed to Load
उहाको अन्य कुरो था भएन तर संसदमा प्रष्ट बोलेको मनपर्छ ।🙏
48,115 views • 3 years ago •via X (Twitter)
10 Comments

पवनबर्षा शाह3 years ago
Thank you dijju🙏😍🙏

Kamal Bahadur Thapa3 years ago
मुख्य कुरो नेपाल र नेपालीको बिकाशको लागि काङ्ग्रेस को बिकल्प कम्युनिस्ट र कम्युनिस्ट को बिकल्प काङ्ग्रेस होइनन् । परिवर्तन आबश्यक छ। राजसंस्थासहित को प्रजातन्त्र रोजौ। सर्व धर्म समभाव हिन्दु राष्ट्र खोजौं।

LBP3 years ago
सही भन्नु भयो ।

Saroj Poudel3 years ago
कानुनलाई दोष नदिनु, दोषी त प्रवृत्ति, बिचार र ब्यवहार हो । यसलाई सुधार गर्नुपर्छ ।

दिपक पौड्याल3 years ago
he is damn good

keshab_prasad3 years ago
क्या दम छ!वा!गुडलक ज्ञानेन्द्र साही!

Binod subba Giri3 years ago
Yo manxe feke ho. Eskco kunai agenda xaina. Yo manxe को नियत खराब छ

shunil gurung (सदाबहार)3 years ago
उहाँ साच्चै याे देसको धराेहर हुन

arun parajuli3 years ago
यो केटोलाई कम मूल्यांकन गरेको अहिले पछूतों भो ।।

som raj pathak3 years ago
@kandelkr मेरो नाम पनि पढेर सुनाउनु भो माननीय ज्ञानेन्द्र शाही ले 😍♥️😀😂🙏
