Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

उहाँलाई चीनिएन।को हो ? उहाँको कुरो सुन्दा योजना पहिले देखिको रहेछ ।

12,204 görüntüleme • 5 ay önce •via X (Twitter)

0 Yorum

Yorum bulunmuyor

Orijinal gönderinin yorumları burada görünecek

Benzer Videolar

शेर बहादुर देउवा परिवार राजतन्त्र ढले पछी नेपालको राजनीतिमा यत्ति हावी थिए कि ,,,उहाँकै नेतृत्वमा मात्रै देशमा निर्वाचन हुन्थ्यो ?? सुदुर पश्चिममा उहाँको शिफारिस र उहाँ को आरिस विना कोहि पनि जागिर , सरुवा , बढुवा हुन सक्थेन (केहि बर्ष पहिले सम्म ), देशका सबै ngo , ingo सबै उहाँको परिवार आरजु राणाको under मा थियो ,,, सेना ,,,पुलिस ,,Apf ,,,सबैमा उहाँकै निर्देशन बाट बढुवा ,,सरुवा ,,हुन्थ्यो !! राजा हुँदा ,नहुदा ,लोकतन्त्र , संकट काल ,, आन्दोलन ,,क्रान्तिमा के मा हाबि थिएनन ऊनी ??? सोच्नुस सुदुर पश्चिममा देउवा परिवारको खिलापमा बोल्नु दण्ड तिर्नु जस्तै थियो ?? यहाँ सम्म कि ,,,अरु दल बाट जितेका सांसद पनि उहाँ लाई भेट्न् फुलमाला लगेर जान्थे ,,उहाँको विरुद्धमा बोल्नु भन्दा अगाडी दश चोटि सोच्थे ?? एक हिसाबले उहाँ सुदुर पश्चिमको राजा जस्तै थिए ?? आज हेर्नुस् के हालत भयो ??? Gen Z हरुले दौडाइ दौडाइ कुटे ,,,मार्नु चाहि हुँदैन भनेर छोडी दिए ,,,वस्तब मा Gen Z हरु ले ठिक गरे !! यस्ता लाई एकै झटका मार्दा पीडित आत्माहरुले उन्मुक्ति पाउने छैनन् ?? आजिवन कारावास होस् !! धेरै अहिले लेख्नु हुँदैन ?? बिस्तारै आउला ??

सुमन !!

25,492 görüntüleme • 11 ay önce