正在加载视频...

视频加载失败

एउटै मन कतिपटक जित्नुहुन्छ भाउजू ?❤️

40,851 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

Saroj Pokharel 的头像
Saroj Pokharel2 年前

दाजूलाई आफ्नो ईसारामा नचाऊने भाऊजुले यतीको त नाच्नु परि हाल्यो नि ! 🤗

रन्जु प्याकुरेल 的头像
रन्जु प्याकुरेल2 年前

कम्मर त फिटिक्कै हल्लिएन्😆😆

Kuber 的头像
Kuber2 年前

बाँदर ब्यवस्थापन पस्चात भाउजू

Backbencher 的头像
Backbencher2 年前

AI वाला भिडियो त होइन नि?

Dipak 的头像
Dipak2 年前

छोराको बिहेको लागि तयारी होला राम्रो नाच्नु हुदो रैछ।

Santosh Dhakal🇳🇵🇯🇵 的头像
Santosh Dhakal🇳🇵🇯🇵2 年前

😂

kiran joshi (100% Follow Back) 的头像
kiran joshi (100% Follow Back)2 年前

😂😂

Kamal Ghatala 的头像
Kamal Ghatala2 年前

😂😂

👩‍🚀 的头像
👩‍🚀2 年前

😂

相关视频

बुझ पचाएकाहरूलाई कसरी बुझाउने हो, मलाई भन्दिनु पर्यो कसैले! नेपालमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि फेरी पनि खेलबाड हुँदै छ। कृषि तथा वन विज्ञानको उपकुलपति छनोटको कार्यविधि एकसरो पढिदिनु होला। प्राज्ञिक क्षेत्रमा “बौद्धिक चोरी”को वजन फेरी पनि बिर्सिए सबैले । जम्मा रु ३००मा किन्न मिल्ने ISBN नम्बरलाई भने फेरी पनि वजनदार बनाएका छन्। त्रिविको उपकुलपति छनोटको खेल पनि सम्झनु होला। कतिपटक एउटै कुरा बुझाउनु पर्ने हो? विद्यार्थीहरू, अभिभावकहरू - देशको चिन्ता गर्नुहुने सबैले आफै विचार गर्नुस्, अब पनि यस्तो विधि नै प्रयोग गरेर ठग्ने प्रवृत्ति के हामीलाई स्वीकार्य छ?

Sumana

25,443 次观看 • 1 年前