Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

एकछिन त शेरबहादुर देउवा ज्यु उठ्नै बिर्सेर🤭

42,521 Aufrufe • vor 3 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von पत्रकार पोपटलाल
पत्रकार पोपटलालvor 3 Jahren

मैले यसै भनेको हैन नि, देउवा को ठाँउ मा ढुङ्गो, मुढो जे ल्याए पनि देउवा भन्दा राम्रो गर्छ भनेर!!!

Profilbild von Prem Gharti Magar 🇳🇵
Prem Gharti Magar 🇳🇵vor 3 Jahren

यहाँ शेरबहादुर देउवाको छटपटि हेर्न लायक रह्यो।😂

Profilbild von mp
mpvor 3 Jahren

एउटा् नाथे गतिलो sound system समेत ब्याबस्थापन गर्न नसक्ने हरुले देश बनाउछ्न भनेर मानिदिनु पर्ने!यति महत्त्वपूर्ण कार्यक्रम अनि ब्याबस्थापन कति फितलो !!कठै !

Profilbild von आभाष
आभाषvor 3 Jahren

आफु प्र.म. हुदा पनि कतिपटक आरजु हो कि आफु हो कार्यकारि भनेर कन्फिउज हुन्थे रे 😆😆

Profilbild von SEN
SENvor 3 Jahren

यस्तो भयसी 😅/

Profilbild von Suraj Singh
Suraj Singhvor 3 Jahren

Microphone sachchikai bigrekai ho ki mero mobilema sound fault vako ho? Jhan Sherbahadur deuba jyuko sapath grahan kasto hunthyo hola!!

Profilbild von Dr. Ashok Chhetry (त्र्प्रशोक)
Dr. Ashok Chhetry (त्र्प्रशोक)vor 3 Jahren

बिचारा! होस हवास छैन् आज!

Profilbild von बिनोद सेढाईं
बिनोद सेढाईंvor 3 Jahren

उमेर भये पछी हुने यही हो बिचरा देउवा लाइ कांग्रेसी हरु ले हुर्मत लिनु सम्म लिये सोझो बुढा लाइ फटाहा जत्था ले बिगार्नु सम्म बिगारे😜😜😉

Profilbild von Shiva G Limbu(छंकू)
Shiva G Limbu(छंकू)vor 3 Jahren

Yo sound ma air wave kina aako tha chha? Tyo sanket deko ki je oath lidechha usko kei पालना गर्दिना।,

Ähnliche Videos

शेरबहादुरजीको यो भनाइ सबैले मनन गर्नुहोला: राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता आफ्नो हातमा लिँदा पनि सर्बोच्च अदालतमा हष्तक्षेप नगरेको स्वीकारोक्ति शेरबहादुर देउवा 'प्रचण्डवादी'बाट आउनु सानो कुरा होइन। राजा ज्ञानेन्द्रले मात्र होइन, राजा महेन्द्रले "आफ्नै ससुरा" हरिशमशेरलाई हराइदिने सर्बोच्चका प्रधानन्यायाधीश रत्न बहादुर विष्टलाई पुरस्कृत गरेको उदाहरण धेरै ठाऊँमा पढ्न पाइन्छ। अदालत न्यायको अन्तिम आधारस्तंभ हो, जसलाई राजाहरूले सर्वशक्तिमान हुँदा पनि बिग्रिन दिएनन्। तर देउवाजी, तपाईँहरूले बहूदलकाल र 'प्रचण्डतन्त्र काल' मा अदालतलाई कसरी राजनीतिक खुँडाले छियाछिया पार्नुभयो एकपटक विचार गर्नोस् त। आफूलाई परेपछि फेरि तपाईँलाई निष्पक्ष अदालत चाहियो, होइन त? ईश्वरले तपाईँको भलाई गरून्!

Rabindra Mishra

43,399 Aufrufe • vor 16 Tagen