正在加载视频...

视频加载失败

एकजना चाईनाको डिजिटल भिखारी अर्को नेपालको डिजिटल भिखारी.....😀 २ रुपया सहयोग गरेको भिडियो बनाएर २००० झार्ने स्मार्ट भिखारी...!!

36,771 次观看 • 2 年前 •via X (Twitter)

25 条评论

Chhatra Luitel🇳🇵 的头像
Chhatra Luitel🇳🇵2 年前

हो रहेछ हामी नेपालीहरू आफू पनि नगर्ने अरुलाई उडाउने र परपीडक!🤔

Tilak shrestha 的头像
Tilak shrestha2 年前

अब नेपालमा माग्नेहरुले यस्तै गर्नेछन्

Hemraj Sen 的头像
Hemraj Sen2 年前

Time 2 hajar haldeko Hor ...arulai vikari vanna lai.....usle Vani sakyo ta Nepal ko 60 rupaiya diya.....sahed timile aaj samb kohi vikari garib Lai 1 rupaiya Pani diyako xain hola. Thank you

Rajendra Gautam 的头像
Rajendra Gautam2 年前

यो हावा कुरा भन्दा केही नगर्ने रहेछ २ युवान को ६० भनेर , यस्ले यस्तै भिखारी को भीडीयो बनाएर हाल्यो भने चीन कै जेल तीर बास हुन बेर छैन

GauleKeto 的头像
GauleKeto2 年前

नेपाली सबै माग्ने त हुन नि। देसनै माग्ने।

Kaji Sab 的头像
Kaji Sab2 年前

भिखारी मुला

Shreekrishna Mhjn 的头像
Shreekrishna Mhjn2 年前

बिदेशमा बस्नेहरु सङ सहयोगको नाममा धेरै पैसा संकलन गरेर थोरै पैसा मात्र सहयोग गरेको भन्ने समाचार आएको थियो यो ब्यक्तिको ।

सुरेन्द्र 的头像
सुरेन्द्र2 年前

त्यै नि ३६ देर ६० रे😂

बिनोद पोखरेल 的头像
बिनोद पोखरेल2 年前

सत्य!!

तपन-FIRE 的头像
तपन-FIRE2 年前

अनी ट्विटरमा शेयर गर्ने भिकारीको???

रिठ्ठे काजि 的头像
रिठ्ठे काजि2 年前

तमुको पनि शरिर जिउदै भए आत्मा चलिरहेको भए यसरि नै मागेर खाउ हैन भने अरुले केगर्यो कसो गर्यो भनेर चियोचासो गर्नु छोड्नु अरुले गरि खायो र देखि नसक्नेको आत्मा सधै यसरि नै पोल्छ धेरै अरुको चियोचासो नगर्नु क्या रक्तचाप माथि जान्छे

RAJESH SHRESTHA 的头像
RAJESH SHRESTHA2 年前

Correctly said ..

Bipin Acharya 的头像
Bipin Acharya2 年前

kati sakaraatmak soch hajurko...Jiban kati sundar hola hajurko...Thukka tyo lekhai

彡𝔇𝔞𝔯𝔨𝔰𝔦𝔡𝔢ᴮᵒˢˢ彡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 的头像
彡𝔇𝔞𝔯𝔨𝔰𝔦𝔡𝔢ᴮᵒˢˢ彡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵2 年前

kahilay bata 2 cny =rs 60 huna pugyo :: jhut bhanda kehi bolna aadaina :yotubay lai

Rishi Ram Tripathi 的头像
Rishi Ram Tripathi2 年前

Brother 2 Rmb ta karib 40 Nepali Rupees hunxa ta ho.

NABIン 的头像
NABIン2 年前

😷🥴😃

Darshan chhetry 🇳🇵 的头像
Darshan chhetry 🇳🇵2 年前

मन नपरे नहेरे । कुरा सक्कियो ।

Kumar 的头像
Kumar2 年前

२ युआन दिएर ६० रुपियाँको धाक लाउनी यी भाई लाई नेपाल र चाइना को मुद्रा को विनिमय दर थाहा नभए जस्तो लाग्यो।

Hari Bindas 的头像
Hari Bindas2 年前

Ani yo Garda vayo Chai K ta what a nansence yr..

DEVDAS 的头像
DEVDAS2 年前

याहा सम्म पुग्ने तेराे आैकात पनि हुनु पर्याे नि

Laxman Khatri 的头像
Laxman Khatri2 年前

exactly

Pandit Baje 的头像
Pandit Baje2 年前

नेपाली युटुवेमा सबैभन्दा खत्तम 3rd class को कोही युटुवे छ भने यहि भाग्य न्यौपाने भन्ने जन्तु हो जस्तो लाग्छ ।

Rb Nepali 的头像
Rb Nepali2 年前

अरुले गरेको देख्न नसक्ने आखा फुटाऊ आफ्नो

senchhing lawati 的头像
senchhing lawati2 年前

Video banaune chai lakh ko bhikjari

Maya Belbase 的头像
Maya Belbase2 年前

😋

相关视频