正在加载视频...
视频加载失败
एमाले कि सचिनु पर्यो कि सकिनु पर्यो ! K P Sharma Oli
18,876 次观看 • 3 年前 •via X (Twitter)
45 条评论

@kpsharmaoli अब सकीन्छ ! सक्काउनै पर्छ ! छोरोलाइ खाडी पठाएर बाउलाइ बृद्धाभत्ताको नाममा पात्लो फाल्ने एमाले सकीनै पर्छ ! लुटको साम्राज्य, गुन्डागर्दी प्रसय , भ्रष्टाचारीलाइ अँगालो हाल्ने एमाले सकीनै पर्छ दाजु ! तिमी एउटा एमाले मा राम्रो भएर भएन ! सबै राम्रो हुनु पर्यो !

@kpsharmaoli जापान बसेर भन्दा नेपाल आएर सकाए हुन्थ्थो!

@kpsharmaoli ८४ मा सकीन्छ दाजु पिर नगर्नुस ! म पनी आउदै छु छिट्टै 😂😂😂

@kpsharmaoli त्यो भन्दा अगाडि सक्न मिल्दैन !

@kpsharmaoli त्याँ सम्म त कुर्न परो नी ! तातै खाम जल्दै मरम त गर्न भएन नी दाजु ! नआत्तीनुस के ! सक्कीन्छ ८४ मै 😂😂

@realpbhattarai @kpsharmaoli न हुने कुरा मीसन ग्रासरुट ले गर्दानै खनालले त्यतीका मत पाए तनहुमा। यहि रेटमा गए ८४को चुनावमा २/३ आउछ। संसाद भीत्र की बाहिर त्यो त्यती बेलै थाहा हु्न्छ😂😂😂🖖

@realpbhattarai @kpsharmaoli सै हो सै हो 😂😂😂

@kpsharmaoli घाँटी घाँटी भात खाएर आएछन दाइले🤣🤣

@kpsharmaoli ज्वरो आएको छ!

@kpsharmaoli दबाई खानुस आराम गर्नुस ,धेरै पार्टी पार्टी नभन्नुस

@kpsharmaoli धन्यवाद मित्र

@kpsharmaoli 🙏🙏🙏🙏

@kpsharmaoli गधाधोएर गाई बन्दैन !

@kpsharmaoli एमाले सच्चिने होईन मित्र, सच्चिनु पर्ने एमालेका नेता र कार्यकर्ताहरु हुन !!

@kpsharmaoli देशको ढुकुटी यस्तै झोलेहरुले खाएर सके अनि भुत्रो खुल्छ उद्योग अनि दिन्छ रोजगारी । चप्पल पड्काउँदै आएका यस्ता झोलेहरु अहिले काठमाडौंमा आलिसान बङ्गालामा बस्छन्, काम व्यापार केही नगरी १० जनाको परिवार पाल्छन् कसरी ?

@kpsharmaoli तेरो वाउले देको हो र खन खनी भन्नलाई। देशकै पैसा हो। त घांसले कति गन्छस खनखनी हनुमानगिरी गरेको?

@kpsharmaoli दाजु मेरो घर मा सबै जना एमाले लाई भोट दिन्थे तर अब ०८४ मा परिवर्तन गर्ने छ्न । मैले भनी सके ।

@kpsharmaoli तिमी सच्चिए पुग्छ हौ

@kpsharmaoli दोस्रोमा बल गरिराछौ दाजी! सफलताको कामना😆😂🤣

@kpsharmaoli कर्मचारिलाई तलब दिनि पैसो छैन दाजु अब तपाईं वृद्धभतातिरै लाग्नुस दाजु।

@kpsharmaoli एउटी बुहारी ननाच् है बुहारी आज पाहुना आउँछन् भन्दा झन् आँगनमा गएर आफ्नो बानी को छोड्छ अरुको भनाइ को सुन्छ भन्दै नाच्थी अरे भनेर ओल्दाइ उखान हाल्थे त्यस्तै बरु सकिने हो सुधार्न त गाह्रो एक त बानी लागो अर्को कतिलाई सुधारेर सक्नु । बरु सकिने हो ।

@kpsharmaoli भ्रष्टाचार गर्ने कुरामा सच्चिन्न जग्गा हडप्ने कुरामा सच्चिन गफ हान्न छोड्दैन

@kpsharmaoli यो दुइटा मा जे भए पनी ठीक 😀

@kpsharmaoli Badar ko anuhar pareko shyal

@kpsharmaoli Yasta kura garera basne !! Economic kha pugeo des tat paltena lageo faltu ko rastabad dakhauera Ane yo jane na jane bolne he bhagwan

@kpsharmaoli Pasupati ko baar ma basne haru ko jasto anuhar liyara kpsharmaoli lai upades dina alik suhayana

@kpsharmaoli मूर्ख केटो !!!!

@kpsharmaoli सच्चिनु नपर्ने 2084 आअोस मात्र

@kpsharmaoli सहमत सर तर अन्धाभक्त अमेरिकेन दलाल हरुले कहाँ बुझछ्न र बुझेर बुझ पचाईरहेका छ्न फेक आइडी बनाउदै नेगेटिभ नकारात्मक टिप्पणी दिने यस्ता दलाल्हरु सङ्ग बार्तलाव गर्नु भन्दा आफ्नो संघठ्न बलियो बनाउने तर्फा लाग्नुहोस बाकी हेर्दै जाउला कस्तो अमुल परिवर्तन ल्याउदा रचन

@kpsharmaoli लोकतन्त्र हो भन्दैमा जे पनि बोल्दिने नाकबन्दी हुनुको मुख्य कारण नै एमाले हो, बृदाभत्ता कार्यान्वयन एमालेको कार्यकालमा भएको हो, के पी ओली नरहेको अवस्थामा एमालेको अस्तित्व रहँदैन, तिमीहरु जस्तै कार्यकर्ता रहनाले एमाले को अस्तित्व हराउँदै गएको छ.। हेक्का रहोस्.

@kpsharmaoli चरम गुटबन्दी हटाउनु पर्दैन? अब सकिने हो तिमीहरू!!!

@kpsharmaoli तेरो बाको नक्कली राष्ट्रबाद अझै नबुझ्ने भेडा क होला र खै नाका बन्दिको विरोध गरे जस्तो गर्ने उता महाँकाली बेचेर कपखक्कै खाने त्यहि महाँकाली बेचदाको ऋण तिर्ण देबराज लाई सभामुख बनाउने ।।

@kpsharmaoli दोस्रो अप्सन ठिक होला

@kpsharmaoli कति रुएकाे दाजु आराम गर्नुस्

@kpsharmaoli यस्तै लठेऊरा ले गर्दा हो पार्टी बिग्रिने😀

@kpsharmaoli Sakincha sakincha dhanda mannu pardaina

@kpsharmaoli तपाईं एमाले पार्टी छोडे हुन्छ एमाले सकिए नि रहेनी तपाइँ लाई केही हुदैन

@kpsharmaoli चा क डि !!!! एस्तै कुरा गर्दै जाउ ,बा जसरि बारी को पल्लो कुना बा बसेर रोउ !

@kpsharmaoli हैट, हारले कि, मदिराले ज्वराे अाएकाे?🤔😜🤦♂️

@kpsharmaoli अब एमाले खारेज गरौं ब्रो ।

@kpsharmaoli यल्ले एमाले एमाले भन्नेको पटक्कै मन नपर्ने म मत्रै हो कि अरु नि छन्

@kpsharmaoli नयाँ केटाहरु लाई सकाउन पर्यो । कुमाई को घुमाई जैसिको जाल प्रयोग गरेर ! सच्चिनु पर्दैन

@kpsharmaoli पहिला दाजु जस्तो पक्कुहरु सक्किनु पर्यो 😂😂😉

@kpsharmaoli नाटकै हो 😂

@kpsharmaoli पुरै चम्चा नै रैछ
