正在加载视频...

视频加载失败

एमालेका अरिङ्गाल हरूको दादागिरी.. राणा शासन भन्दा खतरा निस्क्यो ओलि शासन!

27,744 次观看 • 1 年前 •via X (Twitter)

10 条评论

म एक नेपाली 的头像
म एक नेपाली1 年前

विकसित मुलुकमा भए यसरी सरकारप्रमुखकाे सार्वजनिक अपमान गर्नेलाई पाता कसेर लगेर सडाउथ्याे पुलिसले।अराजकताकाे पराकाष्टा

Tekendra Basnet टेकेन्द्र बस्नेत 的头像
Tekendra Basnet टेकेन्द्र बस्नेत1 年前

अर्काले आयोजना गरेको खेलकुद कार्यक्रम बिथोल्ने लाई नमस्कार सर भन्नुपर्ने हो ?

kalpana Thapa 的头像
kalpana Thapa1 年前

खेल हेर्न गएकाे कि कार्यक्रम भाड्न यसकाे इरादा ठीक भएन बुझ्नु पर्याे बिराेध कहा कहिले गर्ने त्यस्ताे मन भए सडकमा गएर बिराेध गर्ने आफै आयाेजना गर्ने र बिराेध गर्ने तर अरुकाे कार्यक्रम भाड्न पाइन्न ।

निर्दोष दाहाल🇳🇵 的头像
निर्दोष दाहाल🇳🇵1 年前

बा को शासन मा छोराछोरी को दादागिरी कहिले सम्म।।

Dulal Aakash 的头像
Dulal Aakash1 年前

बिरोध गर्ने ठाउमा गर्नु पर्छ नि है । धेरै अराजकता प्रस्तुत गर्नुनी ।हिजो ओलिले तिमिहरुको अन्नदातालाइ गृहमन्त्री बनाउदा राजखानी मोलेर बसेका थियौ त गगन थापालाइ गाली गरेर । अहिले के भयो र ?

Hari Babu 的头像
Hari Babu1 年前

केपिकै कार्यक्रम मा गै ओलिलाई केपि चोर भन्नेलाई केपि ओलिको कार्याकर्ताले नकुटेर खुट्टामा ढोग्छत अच्चम छ। अझै भन्दैछन् ओलिको कार्यकर्ताले मान्छे कुट्यो,कुट्छ युवा संघ भनेको यस्ता अराजकतावादीहरूलाई टुङ्गो लगाउनकै लागि जन्मिएको संगठन हो।

HAWA 的头像
HAWA1 年前

गणतन्त्र @yogesbhattarai ओली कप राम्रै चर्चामा छ। खेलहरू प्रतिस्पर्धात्मक र दर्शकहरूको उत्साह पनि देखियो।😂

दामोदर वियोगी सरोज 😍🇳🇵😍 的头像
दामोदर वियोगी सरोज 😍🇳🇵😍1 年前

कुट्ने केपी ओली को हली र ति @NepalPoliceHQ पुलिस रखेल हो! हली र रखेल को राम्रो सम्बन्ध हुन्छ! @PM_nepal_

PANTHER 的头像
PANTHER1 年前

हेर नेपालीहरु को बिजोग मुजी एउटा झोले ले दादागिरि देखाउदा सब टुलुटुलु हेरे बसेको छ 😡😡😡😡 मुजी झोले लाई त्यहि सब मिलिरे पाट्टापिट्टि पार्नु पर्छ त👊🏽👊🏽👊🏽

Amrit Paudel 的头像
Amrit Paudel1 年前

पर्धानमन्त्रि जस्ताे राष्टकाे उच पदस्थ ब्यक्तिलाई सार्बजनिक कार्यकरम मै बेजत गर्ने ब्यक्तिलाई कुटाई पुगेन यस्ता अराजकलाई जेल काेच्नु पर्छ

相关视频

कमन सेन्स र सिभिक सेन्सको कुरा त धेरै टाढाको भयो, त्यसका लागि पहिले सामान्य सेन्स त हुनुपर्‍यो नि! ​सरकारले कानुनी प्रक्रिया पुर्‍याएर ठेक्कामा दिएको व्यवसायबाट राज्यका लागि राजस्व उठाउँदा समेत किन पैसा उठाइस्? भन्दै सांसदले कर्मचारीलाई थर्काउने र धम्क्याउने जुन हर्कत देखियो, यसले हाम्रो राजनीतिक संस्कार र सामूहिक चेतनाको स्तर कति गिरेको छ भन्ने कुरा छर्लङ्ग पार्छ। ​जब देशमा कानुनको पालना गराउने भन्दा पनि बलमिच्याइँ र नाङ्गो हस्तक्षेप गर्ने प्रवृत्तिलाई नै गौरव र बहादुरी मानिन्छ, तब सुशासन, विधिको शासन र विकासका गफ केवल सुन्दा राम्रा सुनिने नारामै सीमित हुन्छन्।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

12,525 次观看 • 2 个月前

कांग्रेस ने सत्ता बचाने के लिए करीब 90 बार राष्ट्रपति शासन लगाया। इंदिरा गांधी के दौर में लगभग 50 चुनी हुई राज्य सरकारें बर्खास्त कर दी गईं। आवाज उठाने वालों को दबाया गया और लोकतंत्र का गला घोंट दिया गया। वहीं पश्चिम बंगाल में टीएमसी शासन के दौरान वर्षों तक डर, हिंसा, भ्रष्टाचार और राजनीतिक हमलों का माहौल बना रहा। विपक्ष के दफ्तर बंद होते रहे और आवाजें दबाई जाती रहीं। लेकिन इस बार बंगाल ने बदलाव चुना। भाजपा सरकार आते ही विपक्षी दफ्तरों के ताले खुलने लगे, अवैध टोल बंद होने लगे और डर का माहौल टूटने लगा। 🔐 विडंबना देखिए… जो लोग वर्षों तक लोकतंत्र को कुचलते रहे, आज वही भाजपा को लोकतंत्र के लिए खतरा बता रहे हैं। ⬇️

BJP

22,756 次观看 • 4 个月前

"नवीन समझदारी" र परिमार्जन सहितको २०४७ सालको संविधानका लागि मंगलमय शुभकामना! "अब समय आएजस्तो छ, जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर जनताको इच्छा हुनुपर्छ!" सिला खोजे जसरी खोज्दा त "प्रचण्डपथका अनुयायी"हरूलाई केही भेट्टाउन हम्मेहम्मे परिरहेको छ। जब कि उनीहरू राजसंस्थाभन्दा हजार गुणा बढी भ्रष्ट, पापी, अपराधी, राष्ट्र र भावी पुस्ता घातीहरूको ज्यान फालेर आलोचनात्मक बचाउ गर्छन्। यो देशमा राजाको सकृय शासन कसैले खोजेको छैन। तर यो देश ढिलोचाँडो भूराजनीतिक भुमरी र आन्तरिक द्वन्द्वमा फस्ने संभावना प्रबल छ। इमान र ज्ञानका लागि सम्मानित स्वर्गीय बरिष्ठ अधिवक्ता गणेशराज शर्माले भने झैँ "राजसंस्था अँध्यारोमा बाल्ने टर्चलाइट हो।" मैले मेरो पुस्तकमा "कुशन संस्था" भन्ने शब्दावली प्रयोग गरेको छु। देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मानमा बढ्दै गएको खतरा आजको दिनमा पनि कसैले न्यूनिकरण गर्न सक्छ भने त्यो राजसंस्था नै हो। अब राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुग्न जति ढिलो गर्छौँ, त्यति छिटो यो देश भड्खालोमा पर्नेछ। माओवादी पार्टी भोली रहला-नरहला तर २०४६ सालपछिको नेपालको सबैभन्दा सफल नेता प्रचण्ड हुन्। प्रचण्डले देशभन्दा विचारलाई माथि राख्ने धनी, ज्ञानी, मानी/नागरिक समाज/समाज/मिडिया/राजनीतिक पार्टी/राजनीतिकर्मी -- सबैलाई घिसारेर आफ्नो पुच्छर बनाइसकेका छन्। जसले जति नै अग्रगमनको फुर्ती लाएन पनि देश अहिले "प्रचण्डपथ"मा हिँडिरहेको छ, जसले कुनै हालतमा यो देश र भावी पुस्ताको हित गर्ने छैन। त्यसैले स्थिति नियन्त्रण भन्दा बाहिर जानु अगाबै सबैले अहं र हठ त्यागौँ, आ-आफ्नो गल्ती महशुस गरौँ, शान्तिपूर्ण संक्रमणका लागि २०४७ सालको संविधानलाई आधार बनाएर, त्यसमा आवश्यक परिमार्जन गर्दै, राजा, राजनीतिक दल र जनताबीच #नवीनसमझदारी मा पुगौँ। #विचारभन्दामाथिदेश लाई माथि राखौँ।

Rabindra Mishra

76,470 次观看 • 3 年前

भिडियो अल्ली लामो छ कृपया समय मिलाएर एकपटक सबैले हेर्नुहोला I नेपाल देश र नेपाली जनता माथी कस्ता गैरजिम्मेबारी र उत्तरदाइत्व बिहिन राजनीतिक व्यक्ति,नेता र पार्टीहरुले शासन गरिरहेका छन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा हुनाले मज्जाले देख्न पाइएको छ I ✍️केहि नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० मा ८० वटा भन्दा बढी कानुनहरु एउटै डालोमा हालेर किन ल्याइयो ? त्यसमा फरक फरक मन्त्रालयका फरक फरक बिसय बस्तुहरु छन,फरक फरक मन्त्रालसंग सम्बन्धित छन,राष्ट्रघाती, देशद्रोही दफा ६४ पनी यहि घुसाइएको छ यो सबै सहि नियतका साथ ल्याउनु भएको हो त ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️सर्बोच्च अदालतको फैसला बिरुद्ध,संबिधानको मुल मर्म बिरुद्ध,संविधानको धारा २१ र ४६ बिरुद्ध, नेपाल देशले हस्ताक्षर गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धिहरु बिरुद्ध राष्ट्रघाती, देशद्रोही दफा ६४ लाइ ८० वटा भन्दा बढी कानुन संसोधनको बिचमा सुटुक्क लुकाएर किन ल्याउनु भो ? बिगतमा यसको बिरुद्धमा तपाइँ आफैले सार्बजनिक रुपमा बिरोध गरेको हैन ? खै इनि प्रश्न हरुको उत्तर ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️विधेयक आउने क्रममा मन्त्रालयबाट विधेयक उत्पत्ति हुन्छ त्यसपछि कानुन मन्त्रालयमा जान्छ,पुराना कानुन र संबिधान संग बाझिएको छ कि छैन त्यहा डबल चेक हुन्छ त्यहाबाट पास भएपछी अर्थ मन्त्रालयमा जान्छ र अगाडी बढ्नेहो भनेर तपाइलेनै भन्नुहुन्छ I अनी यो देशद्रोही र राष्ट्रघाती दफा ६४ ल्याउदा त्यो सबै कार्यसम्पदन भयो कि भएन ? त्यहाँ को को चिप्लिए ? नियतबस चिप्लिए वा कसैको राजनीतिक हस्तक्षेपमा चिप्लाइएको हो वा राजनीतिक फाइदाका लागी सुटुक्क पास गराई हालौन भनेर गरियो ? जुन व्यक्तिले यो देशद्रोही र राष्ट्रघाती दफा ६४ लाई अगाडी बढाउ भनेर हस्ताक्षर गर्यो र अगाडी बढायो त्यसलाई कारबाहीको दायरामा किन नल्याउने ? हाम्रो जिम्मेबारिता र जवाफदेहिता जनता प्रति छ कि को प्रति छ ? यसको उत्तर खै मन्त्री ज्यु ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️माननीय मन्त्री ज्यु माननीय सांसदज्युले उठाउनु भएका यिनी तमाम प्रश्नहरुको उत्तर खै ? तपाइले जेल नेल खाएको कहानी सुनाउनकै लागी समितिमा आजको उपस्थिति थियो त तपाइको ? यस्तै बिसय भन्दा बाहिर गएर लटर पटर उत्तर दिन समितिमा भएको कानुन मन्त्रीको उपस्थितिले जनतालाई के फाइदा भयो ? Dhan Raj Gurung Sumana

डाँडाघरे~रबि को परिवार

27,203 次观看 • 2 年前

गॅस वितरकाची दादागिरी मराठी बोलणार नाही, गॅस देणार नाही ही दादागिरी सुरू झाली.. नागरिक त्रस्त शासन मस्त. CMO Maharashtra Naresh Mhaske Eknath Shinde - एकनाथ शिंदे राज्यात सिलिंडर'साठी हे वाद वाढले आहेत इतका माज फक्त राज्यात कायदा सुव्यस्था तीन तेरा वाजल्यामुळे सुरू झालाय, आमचे कोण काय वाकडे करणार? गृहमंत्री शांत मराठी भाषा मंत्री शांत म्हणून मराठी बोलणार नाही हा मज राज्य वाढतोय. Devendra Fadnavis Uday Samant सारकारची एजन्सी घेतली म्हणजे आम्ही ग्राहकाचे बाप लागतो या मुजोरीत सर्व कारभार असतो. #ठाणे साई शुभम गॅस सर्व्हिस, आनंद नगर असल्या माजोरड्या बाईचा माज फक्त कडवट मराठी महिलाच उतरवू शकतात. गॅस सिलेंडर बुकिंगसाठी आलेल्या सामान्य ग्राहकांवर दादागिरी केली जाते आणि व्यवस्थित उत्तरही दिले जात नाही. जनता सेवा घेण्यासाठी येते, अपमान सहन करण्यासाठी नाही. या महिलेवर व एजन्सी वर कारवाई होईल का Bharat Petroleum ठाणे पोलीस.. Thane Police Thane Municipal Corporation - ठाणे महानगरपालिका DISTRICT INFORMATION OFFICE, THANE #thane #SaiShubhamGas #AnandNagar #Thane Ministry of Petroleum and Natural Gas #MoPNG

मराठी एकीकरण समिती - Marathi Ekikaran Samiti

16,691 次观看 • 6 个月前

नेपाळच्या पुरात अडकलेल्या महाराष्ट्रातील नागरिकांशी मुख्यमंत्री यांचा संवाद नेपाळमध्ये पुराच्या परिस्थितीत अडकलेल्या महाराष्ट्रातील पर्यटकांशी मुख्यमंत्री देवेंद्र फडणवीस यांनी व्हिडिओ कॉलद्वारे संवाद साधला. त्यांची परिस्थिती जाणून घेत, “घाबरू नका, शासन तुमच्यासोबत आहे,” असा धीर दिला. पर्यटकांना सुरक्षितपणे महाराष्ट्रात आणण्यासाठी प्रशासनाला आवश्यक ते निर्देश दिले तसेच परराष्ट्र मंत्रालयाशीही संवाद साधून त्यांच्या सुरक्षित परतीला प्राधान्य देण्याबाबत पाठपुरावा केला. नेपाळचे खासदार संदीप राणा यांच्याशीही मुख्यमंत्री यांनी चर्चा केली. महाराष्ट्रातील नागरिकांच्या सुरक्षिततेला सर्वोच्च प्राधान्य देत, त्यांना सुखरूप मायदेशी आणण्यासाठी सर्वतोपरी प्रयत्न सुरू आहेत, असेही मुख्यमंत्री यांनी पर्यटकांना सांगितले. Devendra Fadnavis #Maharashtra #DevendraFadnavis #NepalFloods

CMO Maharashtra

47,764 次观看 • 23 天前

२०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको छ! १। अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु। २। बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो। ३। यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो। ४। गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन। ५। मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन। ६। राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्। ७। आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।

Rabindra Mishra

42,718 次观看 • 2 年前

अखिलेश यादव द्वारा आगरा में दिया गया बयान अत्यंत निंदनीय और दुर्भावनापूर्ण है। बयान से स्पष्ट है कि वह जानबूझकर राजपूत समाज को निशाना बना रहे हैं। थानों में 'सिंह' सरनेम वाले अधिकारियों की तैनाती का मुद्दा उठाकर न केवल राजपूत समाज का अपमान किया जा रहा है बल्कि समाज को जातिगत आधार पर बांटने का भी प्रयास हो रहा है। प्रशासनिक तैनातियाँ योग्यता, सेवा भावना और शासन व्यवस्था के अनुसार होती हैं, न कि किसी जाति या सरनेम के आधार पर। जाति देखकर नियुक्ति Samajwadi Party सरकार करती है Akhilesh Yadav की सरकार में होती थी। सांसद सुमन द्वारा वीर शिरोमणि राणा सांगा जी के लिए जो अपमानजनक और अभद्र भाषा का प्रयोग किया गया, वह न केवल राजपूत समाज, बल्कि हर राष्ट्रभक्त का अपमान है। राणा सांगा का विरोध केवल वही कर सकता है, जिसकी मानसिकता राष्ट्रद्रोही हो। राणा सांगा न केवल राजपूत समाज, बल्कि भारतीय इतिहास के गौरव हैं, जिन्होंने अपने धर्म और मातृभूमि की रक्षा के लिए जीवन बलिदान किया। उनका अपमान इस देश की अस्मिता का अपमान है, जिसे कोई भी राष्ट्रभक्त बर्दाश्त नहीं करेगा। और जहां तक बात योगी जी की है। Yogi Adityanath जी एक सिद्धपीठ के महंत हैं और सनातन धर्म परंपरा के अनुसार संत हैं। उनका क्षत्रिय कुल में जन्म लेना मात्र एक संयोग है। वे पूरे समाज के लिए समर्पित हैं। उन पर या किसी भी क्षत्रिय समाज पर इस प्रकार के निराधार और भड़काऊ आरोप लगाकर सस्ती राजनीति करने का प्रयास है। राजपूत समाज अपमान को कभी स्वीकार नहीं करेगा। यह समाज अपने वीर पूर्वजों के स्वाभिमान की रक्षा करना जानता है और संवैधानिक व लोकतांत्रिक तरीके से हर अपमान का जवाब देना भी जानता है। 2024 में सपा की काठ की हांडी चूल्हे से उतर चुकी है और अब राजपूत समाज और समूचा राष्ट्रभक्त समाज सपाई असलियत पहचान चुका है। राणा सांगा का अपमान करने वाले और राजपूत समाज को टारगेट करने वाले अब बख्शे नहीं जाएंगे। यह लड़ाई केवल राजनीतिक नहीं, स्वाभिमान और राष्ट्रभक्ति की भी है। इसका जवाब संविधान के दायरे में दिया जाएगा और दिया जाना चाहिए। #RanaSanga

Pankaj Singh

34,422 次观看 • 1 年前

मेरठ के सरधना में पीएम श्री जवाहर नवोदय विद्यालय , नवाबगढ़ी रोड की हालत शर्मनाक है। हॉस्टल की छत से बारिश का पानी टपक रहा है, प्लास्टर गिर रहा है, शौचालय टूटे पड़े हैं, आरओ खराब है, चारों तरफ गंदगी और सांप-बिच्छुओं का खतरा मंडरा रहा है। यह स्थिति बच्चों की जान और पढ़ाई दोनों से खिलवाड़ है। छात्र मजबूरी में धरने पर बैठ गए—यह लापरवाह प्रबंधन और भ्रष्ट व्यवस्था पर सबसे बड़ा तमाचा है। छात्रों ने साफ कहा कि वे जेल से भी बदतर हालात में रहने को मजबूर हैं। बार-बार शिकायत के बावजूद कार्रवाई न होना दिखाता है कि शिक्षा विभाग बच्चों के भविष्य और मूलभूत सुविधाओं को लेकर कितना गैरजिम्मेदार है। याद रहे कि हॉस्टल भवन 1965 में बना था और आज तक उसकी ठीक से मरम्मत नहीं हुई। यह सरकारों की उपेक्षा का जीता-जागता सबूत है। मैंने 3 फरवरी को #LokSabha में महामहिम राष्ट्रपति महोदया जी के अभिभाषण पर लाए गए धन्यवाद प्रस्ताव के दौरान छात्रावासों की जर्जर स्थिति और मूलभूत सुविधाओं की कमी को लेकर अपनी चिंता प्रकट की थी, लेकिन सरकारें इस मुद्दे पर कान में उंगली डालकर बैठी हैं। हम Ministry of Education से माँग करते हैं कि नवोदय विद्यालय समिति और शासन तुरंत हॉस्टल की मरम्मत, सफाई व्यवस्था, सुरक्षित पेयजल, बिजली और अन्य मूलभूत सुविधाओं का समाधान करे। अगर बच्चों को सुरक्षित और सम्मानजनक माहौल नहीं मिला तो उनकी आवाज लोकसभा में गूंजेगी और सरकार को जवाब देना पड़ेगा। MyGovIndia Dharmendra Pradhan #NavodayaVidyalaya #StudentProtest #EducationCrisis #BudgetSession2025

Chandra Shekhar Aazad

10,743 次观看 • 1 年前