Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

ओली सरकार बनेपछि जनतामा नयाँ आशा जागृत भएको छ : महासचिव पोखरेल #NepalPress

10,026 Aufrufe • vor 1 Jahr •via X (Twitter)

10 Kommentare

Profilbild von राजु ओली
राजु ओलीvor 1 Jahr

एस्तालाई भंचन पातकी !!! तिम्रा पार्टिका झोले कार्यकर्ता मा आशा जागेको होला तर जनता मा रत्ती भर पनी आशा जागेको छैन

Profilbild von थला विशेषज्ञ
थला विशेषज्ञvor 1 Jahr

लाजकाे पसाराे। नेपाल प्रेश भन्नेलाई दलालिमा गाेर्खादक्षिणबाहु दिनु पराे सरकार

Profilbild von Krishna Ghimire
Krishna Ghimirevor 1 Jahr

वाइहात कुरा। जे भने पनि पत्याइदिनु पर्ने? आशा जागृत भएका सूचक के हुन्? बालेन्द्र, कुलमानसंग तुष, मनपरी नियुक्तीको लागि संवैधानिक परिषदमा बहुमतको लागि रानाको उछितो, जथाभावी झोले नियुक्ती, जनता बिर्सेर दलाल बिचौलियासंग सॅाठ गॅाठ……..; सूचक धेरै छन् कति गन्नु, आशा जगाएका!!!🤪🤪

Profilbild von ई. बहुला काजी©
ई. बहुला काजी©vor 1 Jahr

नेपाली राजनीति अनुसार जनताको परिभाषा "जो आफ्नो पार्टीको झोले, तल्लो स्तरको भतुवा बिहान बेलुका नेताको आरति उतार्छ, नेताले गलत गरे पनि सहि भन्दै सामाजिक संजाल मा अरुलाई तल्लो स्तरको गाली दिन सक्छ त्यो मात्र जनता हुनेछ।।"😡😡😡

Profilbild von RN🇳🇵....!
RN🇳🇵....!vor 1 Jahr

हावा कुरा नगर ट्याङ्की दाइ म पनि जनता नै हु मलाई कुनै नयाँ आशा जागृत भएको छैन जनता होइन होला झोले लाई चै होला !🤭😁😜😀

Profilbild von Bihari Krishna Shres
Bihari Krishna Shresvor 1 Jahr

No, Pokhreljee. Oli is known only as the most corrupt politician in Nepal. Your recent report to Politburo has raised the issue of corruption that is squarely aimed at Oli, however obliquely. Going into 2084, U nshould be leading the party with clear anti-corruption agenda.

Profilbild von ram sawad🇳🇵
ram sawad🇳🇵vor 1 Jahr

भ्रष्टाचारको नाइके बाट अपेक्षा भ्रष्टाचारी बाहेक अन्य ले सिन्को भाँच्ला भन्ने पनि गरेको छैनन्

Profilbild von प्रभात जङ्ग थापा
प्रभात जङ्ग थापाvor 1 Jahr

असारमा आखा फुटेको गोरु हो , बाह्रै महिना हरियो देख्छ🤣🤣

Profilbild von Hari Thapa
Hari Thapavor 1 Jahr

We have seen Mr. Oli in PM chair in d past too however people of Nepal re not happy at all. He is one of d most shrewd politician making people fool with false promises. In last election rally he had promised of rail link from Kerung-Pokhara-Lumbini, where is that rail?

Profilbild von Mr. Lama
Mr. Lamavor 1 Jahr

हैन यस्तै पाखण्डिहरूले घेरेको भएरै नेत्रित्व नालाएक भएको हो। @kpsharmaoli

Ähnliche Videos