Loading video...
Video Failed to Load
के के बनाउँछन यार।🤣
29,042 views • 6 months ago •via X (Twitter)
18 Comments

इतिहासमै यति धेरै युवाहरू सहितको संसदीय दल तयार भएको थिएन। गैर दलीय सामान्य जनतामा भरोसा पनि अत्याधिक छ, यो भरोशा नटुटोस्। देश बनाउन कोही आउने छैन्, हामी मिलेरै बनाउनुछ हाम्रो देश, अझ युवाले त देशसँगै आफ्नै भविष्य पनि बनाउनु छ।

@DhakalSaurav Balen dai र Rabi dai ले first class bunk गर्नुभएछ 😄

tyo 70 katey ka buda haru bhanda ta yei thikchan baru, esso vaneko kura ta bujhlan baru yini harule

जनताका चाहाना पुरा हने निश्चित छ!!आवश्यक्ता चाहीं भन्न सकिन्न!!

खयन्द्रेले रिमालाई ब्या गर्ला जस्तो छ चैतमा

अरु बेला अन्त चैतमा जन्त।😂

चैते बाँदर नि😜😆

सेलिब्रेटी छन् देश बनाउन नसके संसद भवनलाई रङ्ग मञ्च बनाउँछन् ।

Khana aka haru le desh banow lata!. Let’s see how they make Desh😅😁

जनता लाई चुटिया banucha Aru Kei Hoina

देश बनाउन बुढो उर्जा र दिमाग भन्दा कलेजको प्रोजेक्ट वर्क गरे झै बिधीगत सुधार मात्रै गरे पुग्छ अहिलेलाई । चलाउने त टप २५-३० संसद ले नै पुग्छ । 😅

🤣🤣🤣🤣

हा हा हा - रमैलो बनाचन।

@ShahBalen again skipped Campus :)

🤣🤣

🤣

baklol haru 🤣

🤣🤣
