Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

कांग्रेस सरकारमा नहुनुको असर, माईतिघरमा देखिन थालेछ😋

63,568 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

ShIvA DaHaL profil fotoğrafı
ShIvA DaHaL3 yıl önce

बाँके क्षेत्र नं. ३ को १ का सांसद बादशाह कुर्मीको बिरूद्ध निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तब्य ज्यान मुद्दा सम्वन्धि विषयमा भएको विराेधमा "कांग्रेस या कांग्रेसी ठानिने मानिने नै आन्दोलनमा किन आउथे होला र ? एकपटक तथ्य जाँच गर्नु होला ;-)

Purushottam Dhungel profil fotoğrafı
Purushottam Dhungel3 yıl önce

पढेलेखेकाको सोच पनि कस्तो कस्तो । असल,सहयोगी र जीवनभर दिनदुखिको सेवा गर्नेलाई पनि मन परेन भने मनको कूँन्ठा पोख्न पछि पर्दैनन।

Salik Wagle profil fotoğrafı
Salik Wagle3 yıl önce

भन्थे कम्निस्ट भएपछि मान्छेमा बिवेक, दया सहानुभूति बाँकि रहन्न भनेर! साँच्चिनै मानवीको पनि उहि हाल हो? तिनीहरुले भोगेको प्रताडनामा तपाईंको मन खुशि भएको हो? कथित तल्लो जाति, गरिवको जिन्दगी मानव जिन्दगी होइन? यस्तोमा आवाज उठाउनेको बिरोध गर्ने? के खान्छन यस्ता मान्छेहरु?

Narayan Adhikari profil fotoğrafı
Narayan Adhikari3 yıl önce

अब ड्युटी खुल्यो नि , आज सम्म बन्द थियो ।

गोसाईं :): profil fotoğrafı
गोसाईं :):3 yıl önce

अनि अहिले निर्वाचित भएका सांसद हरुलाइ किन नपक्रेको रैछ ? उठाएको मुद्दा त ठिक छ नि हैन दिदी ? यस्मा यस्तो व्यङ्ग्य सुहाउछ ?

बिद्रोही profil fotoğrafı
बिद्रोही3 yıl önce

महान् डा.गोविन्द के.सी. को बारेमा जे पाहि त्यही बोल्ने त दीमाख र मुखमानै किरा परेकोहरु र झोले नेताको गु खानेहरु हुन् । सामजिक सन्जालमा आफूलाई ठूलै बुद्धिजीवी,विषेशज्ञ र देशप्रति इमानदार भन्ने तिमीहरु त्यहि भ्रष्ट नेताको गू खानकै लायक रहेछौ हाक थु !!

Hira pantha profil fotoğrafı
Hira pantha3 yıl önce

निद्रावाट झागेछन अब काग्रेसकाे सरकार नआउदा सम्म सुत्दैनन्। परमादेश सरकार हुँदा सम्म सुती रहेका थिए।

Suyog Pakhrin profil fotoğrafı
Suyog Pakhrin3 yıl önce

भने पछी बुढ़ाहरूले जागीर पाउनु थालेछ ॥

Gyanendra Kandangwa profil fotoğrafı
Gyanendra Kandangwa3 yıl önce

जब जब कङ्रेस सत्ता बाट बाहिर हुन्छ तब तब यिनी देखा पर्छन ।

सु:योग profil fotoğrafı
सु:योग3 yıl önce

हिजो तेति तुच्छ शब्द ले प्रहार गर्ने आज एउटै कुम जोडेका छन तर कमन्यौस्ठ भन्ने जन्तु मा विबेक भन्ने हुदो रैनछ पशु जस्तै ठ्याक्कै मानव रुपि पशु हरु

Benzer Videolar

२०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको छ! १। अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु। २। बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो। ३। यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो। ४। गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन। ५। मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन। ६। राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्। ७। आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै #शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।

Rabindra Mishra

42,718 görüntüleme • 2 yıl önce

आज कांग्रेस अध्यक्ष श्री Mallikarjun Kharge और नेता विपक्ष श्री Rahul Gandhi के साथ हमारे 6 राज्यों के प्रदेश अध्यक्षों और CLP लीडर्स की महत्वपूर्ण बैठक हुई। इन 6 राज्यों में जम्मू-कश्मीर, हिमाचल प्रदेश, बिहार, मध्य प्रदेश, राजस्थान और महाराष्ट्र शामिल थे। बैठक में भारत-अमेरिका ट्रेड डील के बारे में चर्चा हुई, जिसमें नरेंद्र मोदी सरेंडर हुए हैं। इस ट्रेड डील के कारण इन 6 राज्यों के कपास, सोयाबीन, मक्का किसान और फल-मेवे के उत्पादकों पर असर पड़ेगा। इसे लेकर कांग्रेस किसान सम्मेलन आयोजित करेगी, जिसमें कांग्रेस अध्यक्ष और नेता विपक्ष शामिल होंगे। किसान सम्मेलनों की तारीख 👇 • 24 फरवरी: भोपाल (मध्य प्रदेश) • 7 मार्च: यवतमाल (महाराष्ट्र) • 9 मार्च: श्रीगंगानगर (राजस्थान) कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे जी और नेता विपक्ष राहुल गांधी जी ने इस बात पर जोर दिया कि यह प्रधानमंत्री मोदी का सरेंडर है। पहला सरेंडर 10 मई 2025 को हुआ, जब ऑपरेशन सिंदूर के दौरान अचानक सीजफायर हुआ। इस ट्रेड डील का नकारात्मक असर देश के किसानों पर होगा। इसीलिए हम पहले चरण में 6 राज्यों में किसान संगठनों के साथ ट्रेड डील के खिलाफ आवाज उठाएंगे। : कांग्रेस महासचिव (संचार) श्री Jairam Ramesh 📍 दिल्ली

Congress

13,138 görüntüleme • 6 ay önce