Loading video...
Video Failed to Load
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीयको पद लामो समय खालि भएको त सबैले थाहा पायौँ। तर, ७५३ मध्ये २३१ पालिकामा प्रमुख प्रशासकीय छैनन भनेर समाचार छ। कर्मचारीलाई काममा खटाउन नसकेको अकर्मण्यता सामान्य प्रशासन मन्त्रीज्यूकोमात्र हो कि संघीय सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीज्यूको पनि असक्षमता हो? प्रतिनिधि सभाको शून्य समयमा आज।
25,533 views • 1 year ago •via X (Twitter)
11 Comments

सुमनाजी,वर्षौं लोकतन्त्रका लागि लडेका र तपाईं इमोशनल भिडको उत्पादनको मान्छेमा फरक छ है ।तपाईंले सबै जानेको तर ओली र ओलीको क्याविनेटले केही नजानेको भन्ने चाहीं हुन्न है।तपाईंहरू अलि बढी पब्लिक खपतको लागि बोल्ने र मिडिया स्टण्ट गर्नु हुन्छ जुन काम छैन।जय नेपाल।

We all seek fulfillment, but even the greatest achievements can feel empty. In 2025, let’s pursue a GLORY that lasts—a purpose that inspires us to give our all, on and off the field, while sharing love & hope with others. Sign up to receive the tools you need to chase His glory.

कर्मचारीहरुमा सुविधा भोगी चरित्र हावी छ । कोही अति राम्रा कार्यालयहरुमा सुगम स्थानमा बसेर जागीर खाइरहेका छन् । बढुवाका लागि केही महिना दुर्गम जान्छन् । काम गरौँ भन्ने मान्छे निर्धो भएको छ । खै ! कहिले सुध्रिन्छौँ हामी ?

देश बिकाश नभएको नौटंकी नभए नै हो ठगका मतिहारले मात्रै जान्ने |

बिदेशीहरुलाई ठगेर आएकाहरु कति सारो लाज पचाएर बोल्छन

बोल्दा बोल्दै माइक किन बंद गरिन्छ? जनता जान्न चाहन्छन सभामुख महोदय

जोकरको औकात चुट्किला सुनाउने, चटक देखाउने हो सुमना जी। सक्षमताको सवाल योग्यता भएकासंग सोध्न पर्छ, अकर्मण्य भ्रष्टहरूलाई लात हान्ने हो लात!

प्रधाममन्त्री कहिले र के का लागी सक्षम थियो र? वर्तमान प्रधानमन्त्री ईतिहास कै सबैभन्दा भ्रष्ट र निकम्मा प्रधानमन्त्री हो।

Indian master plan baat parichalit haaru lainchaur delhi ko aad paye samma kunai nepali raiti le chhun sakdain...byabastha badalnus abastha aafai badalinchha...kum se kum MLA lai mantri banna nasakne kura ta uthaunus....

@DhakalSaurav great

🙏🙏🙏
