Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

कति फरक छ...नेपाल पुलिस र बिदेशि पुलिसमा धर्म र गुरु प्रती आदर सधै कायम राखौ!!

29,841 görüntüleme • 2 yıl önce •via X (Twitter)

33 Yorum

महेन्द्र खड्का🇳🇵 🕉️🙏🇳🇵 profil fotoğrafı
महेन्द्र खड्का🇳🇵 🕉️🙏🇳🇵2 yıl önce

भिक्षुको भेषमा नाकाबन्दी को नाईके राजेन्द्र लाई सहयोग गर्न गएको हुन भने हानेको ठिक छ हिइना बाटो हिडेका हुन भने पुलिस लाई कार्बही हुनु पर्छ ।

Saange profil fotoğrafı
Saange2 yıl önce

त्यताका गुरुहरु भिक्षा मागेर जीवनयापन गर्ने हो हाम्रातिरका त गुम्बा खोलेर हान्ने हो उता शाक्यबशी हिसाबका हुन्छन हाम्रा तिर पुर्णतया तिब्बतीको Xerox Copy जमिन आसमान फरक छ हुजुर बाकी पुलिसदाई यी प्युसो धेरै हुन्छन बिहान ६ बजे दालभात हानेर Duty गार्हो छ ठुलाहरुको कुरो बेग्लै

Kamal Kc profil fotoğrafı
Kamal Kc2 yıl önce

गेरूवश्त्र धारित सबै गुरू हुँदैनन् कोही गोरु पनि हुन्छन म्याडम।

Mahesh Panta 🇳🇵 profil fotoğrafı
Mahesh Panta 🇳🇵2 yıl önce

यथार्थ फरक छ । बुद्ध अनुयायी र जिन्दावाद मुर्दावाद अनुयायी भएपछि

sudarshan kumar khatiwada profil fotoğrafı
sudarshan kumar khatiwada2 yıl önce

नेपालमा गुरु पनि ढोङ्गि छन तर बिदेशमा सतकर्ममा।म चोर नहुदा मलाई बाँकिले मर्यादा र सम्मान गर्छन भने चोर हुँदा किन गर्छ्न !!! सम्मान ब्यक्तिको हृदय बाट निस्वार्थ निस्किने कम्पन हो त्यसलाई कोहि कसैले रोक्न सक्दैन।

पटके profil fotoğrafı
पटके2 yıl önce

कति फरक छ नि गैरजिम्मेवारजनतामाराकरमारामा निर्वाण प्राप्त बुद्द्का अनुयायी र गौतम बुद्द्का अनुयायी मा म्याम!

घडी FOOL 😜 profil fotoğrafı
घडी FOOL 😜2 yıl önce

दिमाग चै कां हालेर हिन्छन हो गुरु हरु? अनि तिमि नि राजेन्द्र को समर्थन त लौ क्यै भएन कस्को के खोज्न आन्दोलन मा गा को अनि सांच्चै अन्याय भाको भए अदालत छ अदालत किन नगएको ?

sanngit k.c profil fotoğrafı
sanngit k.c2 yıl önce

Teha ko dharma guru ta andolan garna jadaina hola ne…

रस्मि80🫶❤️ profil fotoğrafı
रस्मि80🫶❤️2 yıl önce

नेतृत्वमा भर पर्छ !!! देशको नेतृत्व कस्को हात मा छ सञ्चार मन्त्री बनाउनुपर्ने लाइ गृहमन्त्री बानाउदा एस्तै हुन्छ

Damodar Shrestha profil fotoğrafı
Damodar Shrestha2 yıl önce

यी भिक्षुले ढुङ्गा प्रहार गरेको देखिएन त । पुलिस मात्र होइन, यता त अर्थोक पनि फरक देखियो ।

प्रकाश profil fotoğrafı
प्रकाश2 yıl önce

Farak police ma matra haina. Problem vaneko hami sabai Nepali mai cha.

Shashikanta Neupane profil fotoğrafı
Shashikanta Neupane2 yıl önce

गए भयो नि उतै ढोग खान ।

Rajesh Tibrewal profil fotoğrafı
Rajesh Tibrewal2 yıl önce

Good Morning Radhey Radhey

parbati dharel profil fotoğrafı
parbati dharel2 yıl önce

शुभसमय☕️👃🌹

MeghRs. profil fotoğrafı
MeghRs.2 yıl önce

पुलिसलाई ढुङ्गा हान्न जाने ह‍ो भने त्यहाँ के गर्लान् ?

XETTRI MIN profil fotoğrafı
XETTRI MIN2 yıl önce

becharaa aandabhaktaa hru kei nabujii post garxan 😂🙏

Agni Shrestha profil fotoğrafı
Agni Shrestha2 yıl önce

अनि धर्म गुरु भन्दै पुलिसलाई ढुंगा हान्ने लाइ लात नहानेर के गोलि हानि हाल्ने त ?

NP Sarkar. profil fotoğrafı
NP Sarkar.2 yıl önce

भिक्षु लाई घण्टा को राजनिति गर्नु परेको त?? ढुंगा मुढा किन गर्नु परेको? भिक्षु भय पछि गुम्बा मा बस्ने हो बेला बेला मा नेपाल पुलिस ले राम्रो काम पनि गर्छ नेपाल मा जातिय र धार्मिक द्वन्द फैलाउन खोज्ने हरू चाहिँ बेलै मा सम्हालिँदा राम्रो होला

मगर केतो म profil fotoğrafı
मगर केतो म2 yıl önce

Yo desh drohi rajendra mahatoko paxadi lager arajak tir nepal lai nalaijau

४जात३६बर्ण profil fotoğrafı
४जात३६बर्ण2 yıl önce

नक्कली र सक्कली धर्मगुरुको पनी फरक छुट्याउनु होला महोदय। 🙏

Purushottam Adhikari profil fotoğrafı
Purushottam Adhikari2 yıl önce

यी भिक्षुहरुले नारा जुलुस, ढुंगामुढा लगायतका कार्यक्रमहरु सञ्चालन गर्न जानेकै रहेनछन् नि त। यी भन्दा त नेपालका भिक्षुमा धेरै ज्ञान रहेछ नि।

Dip Baniya profil fotoğrafı
Dip Baniya2 yıl önce

पुलिस मात्रै हैन भिछु पनी फरक छ अली चस्मा लाएर हेर्नू पर्यो नि

सुजन बाबु पौडेल profil fotoğrafı
सुजन बाबु पौडेल2 yıl önce

केही नेपाली भिक्षु, नेपालको बिखन्डन गर्ने नियत बोकेका नेताको पछि लागि पुलिश लाई ढुङ्गा मुढा हान्ने समुहमा खुलेर लागेछन अनि बिखन्ड्नकारी अपराधी को कुनै जात धर्म हुदैन, पुलिस को भेटेछन, ठिक्क भो ।

Hari PD Banjade profil fotoğrafı
Hari PD Banjade2 yıl önce

Dharma guru ko byabhar Pani kati pharak xa

Parashar profil fotoğrafı
Parashar2 yıl önce

उताका भिक्षुहरु पनि बरू आत्मदाह गर्थे, पुलिसलाई ढुङ्गा हान्थेनन्।

🇳🇵Dpk 🛡️ profil fotoğrafı
🇳🇵Dpk 🛡️2 yıl önce

यसले ढुङ्गा त हान्न जानेको छैन नी त

tweetiebuddha profil fotoğrafı
tweetiebuddha2 yıl önce

धार्मिक कार्य हिडे की राजनैतिक कार्य मा? अंहिसा पर्मोधर्म भने हरू नै हिसां मा ओर्लिए पछि कसरी धर्मिक आवरणमा राजनिती हुदैछ! राजेन्द्र महतो को कार्यक्रम मा हिडने भिक्षु को उदेश्य के हो?

Richard Bunting profil fotoğrafı
Richard Bunting2 yıl önce

Great comments 👌

tilak khatri profil fotoğrafı
tilak khatri2 yıl önce

फरक पर्दछ तर‌ भिक्षु ले‌आफ्नो धर्म विर्सन हुन्न

Beepool profil fotoğrafı
Beepool2 yıl önce

नेपाली जनता र बिदेशी जनता मा नि धेरै फरक छ

Tulasi profil fotoğrafı
Tulasi2 yıl önce

Example from Thailand, a weired nation!

Bashudev profil fotoğrafı
Bashudev2 yıl önce

पित वस्त्रमा वेष्ठितको व्यहोरमा पनि भिन्नता होला नि ?

Sabin Adhikari profil fotoğrafı
Sabin Adhikari2 yıl önce

जनता मा कति फरक छ नि?

Benzer Videolar

भिडियो अल्ली लामो छ कृपया समय मिलाएर एकपटक सबैले हेर्नुहोला I नेपाल देश र नेपाली जनता माथी कस्ता गैरजिम्मेबारी र उत्तरदाइत्व बिहिन राजनीतिक व्यक्ति,नेता र पार्टीहरुले शासन गरिरहेका छन भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी संसदमा हुनाले मज्जाले देख्न पाइएको छ I ✍️केहि नेपाल ऐनलाइ संसोधन गर्न बनेको विधेयक २०८० मा ८० वटा भन्दा बढी कानुनहरु एउटै डालोमा हालेर किन ल्याइयो ? त्यसमा फरक फरक मन्त्रालयका फरक फरक बिसय बस्तुहरु छन,फरक फरक मन्त्रालसंग सम्बन्धित छन,राष्ट्रघाती, देशद्रोही दफा ६४ पनी यहि घुसाइएको छ यो सबै सहि नियतका साथ ल्याउनु भएको हो त ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️सर्बोच्च अदालतको फैसला बिरुद्ध,संबिधानको मुल मर्म बिरुद्ध,संविधानको धारा २१ र ४६ बिरुद्ध, नेपाल देशले हस्ताक्षर गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय सन्धिहरु बिरुद्ध राष्ट्रघाती, देशद्रोही दफा ६४ लाइ ८० वटा भन्दा बढी कानुन संसोधनको बिचमा सुटुक्क लुकाएर किन ल्याउनु भो ? बिगतमा यसको बिरुद्धमा तपाइँ आफैले सार्बजनिक रुपमा बिरोध गरेको हैन ? खै इनि प्रश्न हरुको उत्तर ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️विधेयक आउने क्रममा मन्त्रालयबाट विधेयक उत्पत्ति हुन्छ त्यसपछि कानुन मन्त्रालयमा जान्छ,पुराना कानुन र संबिधान संग बाझिएको छ कि छैन त्यहा डबल चेक हुन्छ त्यहाबाट पास भएपछी अर्थ मन्त्रालयमा जान्छ र अगाडी बढ्नेहो भनेर तपाइलेनै भन्नुहुन्छ I अनी यो देशद्रोही र राष्ट्रघाती दफा ६४ ल्याउदा त्यो सबै कार्यसम्पदन भयो कि भएन ? त्यहाँ को को चिप्लिए ? नियतबस चिप्लिए वा कसैको राजनीतिक हस्तक्षेपमा चिप्लाइएको हो वा राजनीतिक फाइदाका लागी सुटुक्क पास गराई हालौन भनेर गरियो ? जुन व्यक्तिले यो देशद्रोही र राष्ट्रघाती दफा ६४ लाई अगाडी बढाउ भनेर हस्ताक्षर गर्यो र अगाडी बढायो त्यसलाई कारबाहीको दायरामा किन नल्याउने ? हाम्रो जिम्मेबारिता र जवाफदेहिता जनता प्रति छ कि को प्रति छ ? यसको उत्तर खै मन्त्री ज्यु ? अनी तपाइको नियत र नैतिकता माथी प्रश्न उठ्दैन ? ✍️माननीय मन्त्री ज्यु माननीय सांसदज्युले उठाउनु भएका यिनी तमाम प्रश्नहरुको उत्तर खै ? तपाइले जेल नेल खाएको कहानी सुनाउनकै लागी समितिमा आजको उपस्थिति थियो त तपाइको ? यस्तै बिसय भन्दा बाहिर गएर लटर पटर उत्तर दिन समितिमा भएको कानुन मन्त्रीको उपस्थितिले जनतालाई के फाइदा भयो ? Dhan Raj Gurung Sumana

डाँडाघरे~रबि को परिवार

27,203 görüntüleme • 2 yıl önce