Loading video...

Video Failed to Load

Go Home

कथा हरेकको छ। समयले कसरी भन्दिन्छ भन्ने मात्र हो।

39,398 views • 2 years ago •via X (Twitter)

10 Comments

Kshetramansingh's profile picture
Kshetramansingh2 years ago

कठै मेरो देस ,भिडियो सङै नाम ठेगाना अनि सम्पर्क नम्बर पाये सानो सहयोग गर्न हुन्थ्यो

Sadiksha Karki's profile picture
Sadiksha Karki2 years ago

@IamChhetriji 😌😌❤️❤️

बस्तीको बासिन्दा's profile picture
बस्तीको बासिन्दा2 years ago

हे बरै ।

Bibek's profile picture
Bibek2 years ago

नाम ठेगाना र सम्पर्क नम्बर भए कृपया उपलब्ध गराउनुहुन अनुरोध गरे । आफुले सकेको सानो सहयोग गर्नेछु I

Roshan Maharjan's profile picture
Roshan Maharjan2 years ago

यो कहाँको हो? विस्तृत विवरण पाउन सके आभारी हुने थिएं

Chitra Bdr. Basnet's profile picture
Chitra Bdr. Basnet2 years ago

😌

RightWrong's profile picture
RightWrong2 years ago

Crying

RAWBEE's profile picture
RAWBEE2 years ago

Maile ni bhogeko xu

Chakra Gurung's profile picture
Chakra Gurung2 years ago

आफ्नो बाल्यकालको याद आयो ।

saa's profile picture
saa2 years ago

Katako hola yo address pauna

Related Videos

नेपालमा गणतन्त्र कसरी आयो हिन्दू राष्ट्र कसरी हटाइयो , राजसंस्था कसरी हटाइयो भन्ने कुरा बिस्तारै प्रष्ट हुँदै आएको छ। कुनैबेला एसडी मुनीले आफ्नो लेखमा नेपालमा राजतन्त्र र प्रजातन्त्र सँगसँगै जान सक्दैन, भारत सँग राम्रो सम्बन्ध राख्न नेपालले प्रजातन्त्र र राजतन्त्रमध्येबाट एक रोज्नुपर्छ भनेपछि नेपाल विस्तारित गणतन्त्र स्थापित हुने परिथिति सृजना भएको थियो । राजसंस्था सकिएपछि हिन्दूराष्ट्र हटाउन अरू युरोपियन मुलुकहरू पनि लागेको प्रष्ट देखिन्छ । पछि गएर प्राध्यापक एसडी मुनिले माओवादीले भारतीय हितप्रतिकूल हुनेगरी कुनै काम नगर्ने लिखित कसम खाएपछि मात्र भारतले माओवादीलाई सहयोग गरेको थियो भनेर भनेका थिए ।

𝐃𝐞𝐞𝐩𝐚𝐤 𝐑𝐚𝐣 𝐉𝐨𝐬𝐡𝐢

16,571 views • 1 year ago