Loading video...
Video Failed to Load
कुन पार्टी कि हुन इनि? साम्सद कस्तो हुनुपर्छ रास्वपा लाई हेरौ।
31,825 views • 2 years ago •via X (Twitter)
10 Comments

कसैले लेखिदिएको हेरेर पढ्न नसक्ने सांसदबाट जनताले के अपेक्षा गर्ने? सांसद भनेको देश परदेश जनता बुझेको मान्छे हुनुपर्ने हैन र? छान्ने पार्टीले के योग्यता हेरेर छान्छन?

अचम्म छ।

सम्सद भनेको रास्वपा को जस्तो बौद्धिक , क्षमतावान , स्पष्टता , होनहार हुन पर्छ येस्ता सम्सद लेखेको हेरेर पनि पढन नसक्ने छि छि

सिसी ,सिईई वा एसईई ,आखिर के हो ? यिनले कस्तो नियम कानुन बनाउलिन 🤣🤣🤣

अचम्मित 🤣

पार्टीलाई अभाव भएको , समानुपातिकमा परेको ? या योग्य र स्वच्छ उम्मेदवारको कमिले उठाइयो र जितिन पनि ?

माननीय ज्यु ........भन्दा देख्नेलाई लाज भने जस्तो भएन र ? संसदमा बोल्नु भन्दा अगाडी राम्ररी तयारी गर्नु पर्यो I मेरो सुझाव !!

लाज 😜😜😜😜😂😂😂😂

Cc ecc

timi hamijastai gawadele yestailai chunepaxi yinko ke birodh garnura . yinko doschhain chuner pathaune gawade bheda jantanko dosh ho
