Video wird geladen...
Video konnte nicht geladen werden
कर्मकल्चर भिडियोमा; हट् भएर कि पट् भएर पूर्व राजा फर्किन खोजेका?
26,660 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

आतंकबादीहरु भन्दा राजा हट् छन् । कान्तिपुर संगै तिमीहरुको पनि दिन सकियो ।

मनपर्ने लेखकको योस्तो घटिया सोच देखेर उदेख लाग्यो। सेतै फुलेर पनि दलको काट्टो खाने आसले हो या कुनै। पुर्व राजालाई तुछ्छ शब्द प्रयोग गर्नेले यी भ्रष्टाचारमा लिप्त दललाई पो सुझाब दिन पर्ने हैन। आज यो व्यवस्था सफल भऐको भऐ पुर्व राजाले किन टाउको उठाउन पर्यो। usaid को पैसा पचाउनपो...

हलो जोत्न डलर बन्द भएकै हो त?

How do you choose the best picture from a photo walk in less time?

अनुहार न दनुवार पाण्डव सुनुवार यस्तै यस्तै अपराधी देशमा जन्मिनाले बाबुराम भट्टराई र प्रचण्ड जस्तो मान्छे नेता हुन पाएका हुन्। हामी नेपालीको भाग्य धिक्कार छ

ल अब राजा आउने नै भए,नेपाली जनतामा राजा ल्याउने चाहना नै भयो,अन्तर्राष्ट्रिय समुदायले पनि राजा ल्याउने कुरामा समर्थन गर्यो,राजा देशमा हुनै भए,अब तिमी के गर्छौं,झुन्डिएर मर्छौं?तिमी र म मिलेर गणतन्त्र ल्याउन चाहिँ हुने,राजतन्त्र ल्याउछौं भन्नेहरुले भन्न नपाउनु?

कुहिएर, सडेर, डुङडुङ्ति गन्हाएर दुर्गन्ध फिंजाइरहेका 'बासी पार्टी' हरूका घीनलाग्दा कालाकर्तुतहरूले यो माहौल बनेको हो|

😁

Fuck you, dollare

तिम्रो डलर सकिएको छैन् अझै कती विदेशीको पाल्तु भयर नाटक प्रदर्शन गर्छौ

तनहुँ फार्म, राष्ट्र घाती डार्क रुममा बसन्त पञ्चमी सम्मेलन र निर्णय प्रतिवेदन सार्बजनिक। हिडन एजेण्डा, मौजुदा व्यवस्था ढले, हामी मतियार दैत्यसेना सफाया हुन्छौं, प्रतिकार आवश्यक।
