正在加载视频...

视频加载失败

केही व्यक्तिले पहिलेदेखि नै सिंहदरवार जलाउँछु भनेका थिए, देशमाथिको बादल हट्छ - ओली #NepalPress

31,427 次观看 • 1 年前 •via X (Twitter)

32 条评论

Harish 的头像
Harish1 年前

यो अझै दर्शन छाट्दैछ ? फटाहा! यसको अनुहार फेरी देख्नु पर्यो ।

बाल ईन्द्र (Baby King) 的头像
बाल ईन्द्र (Baby King)1 年前

Yo baiguni bhdo lai gun le marnuparcha aba...

ठनठन पाल मदन-गोपाल 的头像
ठनठन पाल मदन-गोपाल1 年前

ईतिहास लेख्नु भो बा… सिंहदरवार कसको पालामा जलेको ? थियो एउटा क्रुर शासक जसले सत्ताका लागी बालबालिका मारे… त्यस बेला कसले उक्साको भनेर न त बालेन चिनिन्छ न त महेश बस्नेत… तर सुध्रने छाठ छैन किनकी अहिले पनि गुण्डाकै संगत छ… कस्तो कलंकित शासक …. थुक्क..

HP 的头像
HP1 年前

हेल्लो @NepalPoliceHQ हत्यारा खुले आम भाषाण ठोक्दै हिडिराछ कृपया arrest him.

कौरेस and बामाले को माहा झोले म 🐕🐕 的头像
कौरेस and बामाले को माहा झोले म 🐕🐕1 年前

थुक्क साला हत्यारा अपुता कोरी भ्रष्टाचारी तलाई हार्दिक श्रद्धांजलि 🐕🐕🐕🐕

Jeevan Sharma 的头像
Jeevan Sharma1 年前

एमालेमा ओलीको एकल राज रहेछ, पार्टीमा न अस्वाभाविक सत्ता बहिर्गमन कोे खोजी, न पार्टीलाई पुगेको क्षतिको समीक्षा, न राष्ट्रमा भएको जनधनकोे अकल्पनीय क्षतिको कुनै ग्लानि! अझैं सत्ताको ह्याङ्गओभर र अचेत हो कि सचेत कार्यकर्ता कोे ताली!

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 的头像
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏1 年前

देशबाट ठग र भ्रष्टहरुको ग्रहण नहट्ने भो त ?

मरेको स्याल 的头像
मरेको स्याल1 年前

मै पनि एमाले सई पनि एमाले भ्रष्टाचारि पनि एमाले होलिवाइन पनि एमाले

ऋषि 的头像
ऋषि1 年前

हैन यो पत्रकार अझै ओलि को news किन लेख्छ?अब सक्यो यिनिहरु हत्यारा हुन ,हत्यारा लाई जेल हाल्ने हो अब!

V2V 的头像
V2V1 年前

भ्रष्ट कुहिएका लुटेरा नेताहरुको काट्टो खान नपाएर बहुलाएका हल्लुडे-झोले-दास-चुल्ठे-टोले गुण्डा-हनुमान जनता र मिडिया भएपछी कसको के लाग्छ।

सुमन 的头像
सुमन1 年前

प्र म हुँदै एस्तो धम्की आको भय किन धम्की दिने लाई जेल नकोचेको कि अहिले आयर कट्टु फुकाएर मुख छोपेको ?

Saurav 的头像
Saurav1 年前

आजकल वहाँको आवाज पनि सुन्न नसक्ने, सुने पछि रिसले शरीर तात्ने मेरो मात्र हो कि अरूको पनि त्यस्तो हुन्छ? जनताहरू खुशी पार्न सकिएको छ कि नाई थाहा पाउन हरेक नेता झोले, गुण्डा र सुरक्षा बिना बाटोमा हिंड्न पर्छ १-१ वर्षमा । राम्रो गरे जनताले वाह वाह गर्छन् नत्र राम राम।

Chandra Thapa Magar 的头像
Chandra Thapa Magar1 年前

धेरै गफ नदेउ बुढा धन्न बाच्न पायाे त्यहि ठूलो कुरा हाे अब राजनीतिबाट विश्राम लेउ।

तपन-FIRE 的头像
तपन-FIRE1 年前

कस्तो हरामी हो यो???? कसरी आउछ यस्तो बोल्न? अनुहारको कालो सफा गर, ऐना हैन भ्रष्टे 😡

एम क्षेत्री 的头像
एम क्षेत्री1 年前

जो मान्छेको तस्बिर देख्दा पनि एलर्जि आउछ , यस्तो बकमफुसेको कुरा पनि पत्याउने स्यालहरु !

Kumarmani Poudel 的头像
Kumarmani Poudel1 年前

छि, यिनको राजनितिक स्कुलिङ!!! नर्कबासीहरु!!! आफ्नो कारणले देशमा तेत्रा युवाहरुको ज्यान गएको तर्फ त कुनै सोच नै छैन, कुनै ग्लानी नै छैन है! अर्कालाई सराप्यो खाको पचायो!! अरु केही जानेनौ जिन्दगिमा???

टेक नारायण दयालु 的头像
टेक नारायण दयालु1 年前

सामाजिक सन्जाल विकसित समाजका लागि रहेछ।हामि नेपाली सवैले यसको उपयोग गर्न जानेनौ।यसको प्रयोग निर्माणका लागि नभएर ध्वंसकालागि भयो।नेपालीहरुको चेतना स्तर जस्तो छ त्यस्तै बाछिटा देखिए।लुटने,मान्छे मार्ने,कुट्ने,आमा चकारेर बोल्ने,देख्लास पख्लास जस्ता भाष्य सभ्य समाजकालागि पाच्य हुँदैन

sANO mANCHHE 的头像
sANO mANCHHE1 年前

घरमा नै उभिएर पनि भाषण चैं दिन छोडेनन् केपि देउ बाले न

Rupan 的头像
Rupan1 年前

यस्ता यस्ता हरुको अनुहार फेरी हेर्नु पर्ने हाम्ले?

N. 的头像
N.1 年前

Ajhai testai chha yaar GUFF!! Mero under ma yo sab bhayo bhanera maaf magnu kata ho kata? @kpsharmaoli Yesta kura gardai gayeu bhane, tya wori/pari ka 3/4 jana lai uchalera tyo aparadh bata umkinchhu bhanne soch bhaye 👎 Timra ti 3/4 jana JHOLEY lai chhodera 1000 yuwa jhukninan

aryal 的头像
aryal1 年前

Bato ma hidira bacchi lai tero party ko manche ko gaadi le haanda taile k bhanya this yaad cha? K desh ra janta prati maya dekhais taile tyeti bela? 1 din ma 19 jana ko jyan lida k desh ra janta prati maya dekhais taile? Tero aama talai janma dinu agadi nai marnu parthyo khatey

Bimala Kc 的头像
Bimala Kc1 年前

@grok had any politician in Nepal already threatened to fired Singhadurbar the Central administration of Nepal ?

Ritesh Lamichhane 的头像
Ritesh Lamichhane1 年前

@MassifYeti what do you make out of this?

Ishwar 的头像
Ishwar1 年前

तिमी जस्ता कलंकहरु नहटे सम्म बादल पनि नहट्ला जस्तो छ!

sandeepkoirala3 的头像
sandeepkoirala31 年前

तिम्रा सिंहदरबार।।।।। मान्छे मरेको कुनै वास्ता छैन।

Gopal yogI 🇳🇵 的头像
Gopal yogI 🇳🇵1 年前

Shame on

Bidrohi Manchhe 的头像
Bidrohi Manchhe1 年前

@kpsharmaoli सुध्र बुडा सुध्र। अस्ति कुटाइ खान लागेको बेला यी भरौटेहरु थिएनन् छेउछाउमा। र यस्तै थुतुनो चलाई रह्योउ भने अब तिमीलाई भगवानले पनि बचाउन सक्दैनन्।

BP Dahal 的头像
BP Dahal1 年前

रक्त्याहा ब्वाँसो

Mahesh Raj 的头像
Mahesh Raj1 年前

याे मू*जी अझैं जिउँदै कसरी छ।

Ramu Karki 的头像
Ramu Karki1 年前

असभ्य पन बुढाको मात्रै हुनु पर्ने रहेछ

बाउको छोरा 的头像
बाउको छोरा1 年前

अझैसम्म गिरफ्तार गर्दैनन्

Rapses 的头像
Rapses1 年前

नमचिने पीड°काे सय झडका

相关视频