Video wird geladen...
Video konnte nicht geladen werden
खै त राताे कार्पेट , खैत expensive sofa,गाणेहरु भएत हेलिकप्टर बाटै ओसार्थियाे ...टुप्पाबाट पलाएको गाणेहर हेर तिमिहरु यसरी जनतासामु गएर भलाकुसारि गर्ने हिम्मत छ...???
20,198 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

वहाँ लाई देख्दै सम्मान आउँछ झन यस्तो देख्दा झन गर्व लाग्छ

Highlights of #Iceland! #BlueLagoon, #NorthernLights, #Gullfosswaterfall & so much more..! 🇮🇸✨ Save $630pp with this offer! 🤩 Flights ✈ + Hotels 🏨 + Breakfast 🥐 + Transfers 🚘 + Tours 🗺️ 👉 ☎️ 1-888-381-8312 #travel #goldencircleiceland #vacationtoiceland #vacation #travelcentre

राताे कार्पेट यता र छ त ।

के बाेल्या दासीले? यिनका माईती कहाँ हाे थाहा छ? यिनीहरूले बनाएको भिडियो हेरेकाे छस्? कहिल्यै एउटा राष्ट्रिय गित माैलिक नेपाली भाषाकाे गितमा भिडियो बनाएको देखेकाे छाै? वाईयात गु खानेहरु ले मात्रै हाे राजा रानी मान्ने भनेको अब त।

त्याहाँ नपार हो नत्र पारा उहि हो

यी र यिनका छोरा छोरीलाई राम्रो संग नेपाली भाषा त आउँदैन बाकी के भन्नु ।

लो बजेट कार्यक्रम रहेछ 😃

सत्ता बाहिर हुदाँ यस्तो गर्न पर्छ के हिजोको गाणेका फोटो हेर्दा हुन्छ नि 😂🫏 यि सब सत्ता का भोका हुन जनतामा र रैती ले जे भोगे पनि भोलि केहि हुन्न।

महारानी बनाओ अनि तिम्रा तिघ्राका मासु झर्ने गरी आर्मीले हान्दा अनि अहिले जस्तै गफ मारौला? शिकार गर्नु अगाडि बाघ पनि बिना आवाज सुस्तरी लम्कन्छ ,जब शिकार पहुंचमा आऊंछ तब एकै झापटमा काम तामेल,मनुवाहरु!

यस्तोमा पो बस्न पर्छ त ।

गाणेहरु तिमिहरु यसरी जनतासामु गएर भलाकुसारि गर्ने हिम्मत छ...??? हिम्मत बनाएर गए पनि कति कत्ति जुत्ता चप्पल लात मुक्का लठ्ठी खानु पर्ने होला कुनै बैग्यानिक ज्योतिष ले अनुमान लगाउन भन्न सक्दैनन् कि कसो हाम्रो समाज देश का कर्णधार गाणेहरू
