正在加载视频...

视频加载失败

खुकुरी हान्ने यिनै हैनन्?

45,555 次观看 • 3 年前 •via X (Twitter)

10 条评论

sagar sharma 的头像
sagar sharma3 年前

अनुहार त मिल्न खाेज्छ । वर्तमान सरकारले संशोधन गरेकाे कानुन अनुसार उनी अपराधी हाेईनन् ।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 的头像
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵3 年前

मेरो प्रारम्भिक अनुसन्धान ले भन्यो, जे गर्यो केटो ले ठिक गर्यो ।

C थापा 的头像
C थापा3 年前

खुकुरी पनि हान्नै पर्ने चोदरीलाई हानेका रहेछन् तर बिना धारको परेछ।

❤️मनको राजा❤️🕉️( देव भुमि ) 的头像
❤️मनको राजा❤️🕉️( देव भुमि )3 年前

शाहसि युवा स्वाबास 2/4 भष्टचारि छप्काउनै पर्छ

Munal Tamang 的头像
Munal Tamang3 年前

धेरै राम्रो काम,अब अन्य पार्टीका भ्रष्टाचारी,तस्कर,माफियालाई पनि जनताले कार्वाही गर्नुपर्छ।

🌹🌷बस्नेत काजी💐 的头像
🌹🌷बस्नेत काजी💐3 年前

यस्ता आतङ्ककारीको जयगान गाउने भीड कस्तो हो? यो देश कता जाँदैछ?

सौहार्द 的头像
सौहार्द3 年前

गणतन्त्र , धर्मनीरपेक्षता ,संघियता ल्याउनेले सोधेका छन देस कता जादैछ ? तिमीहरूले जता लैजान खोजेका हौ देस उतै गएको गएको छ।

wanderer 🇳🇵 🇨🇦 🍁 的头像
wanderer 🇳🇵 🇨🇦 🍁3 年前

Hait buda kada raichha.

Sugaurab Koirala 的头像
Sugaurab Koirala3 年前

Juban ke pakke

Jun¿uS 的头像
Jun¿uS3 年前

आज चाहिँ ब्रोदरलाई राम्रो निन्दा लाग्छ होला...।

相关视频