Video wird geladen...
Video konnte nicht geladen werden
खाचो त देश लाई पक्की पुल र बाटो थियो सरकारले जतासुकै भिउ टावर बनाए !
34,031 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

😭😭😭😭उद्दार का लागि अलिकती आइडिया लाएर लादेको भारी पहिला फालेर खच्चर लाई लामो डोरि बाधेर काठकै घिर्नी भए पनि बिस्तारै तल झारेर तान्ने बेवस्था मिलाएर गरेको भए हुन्थ्यो होला कठै निमुखा पशु लाई समेत भ्रष्टाचार र फटाहा हरु को पाप को भागिदारि बन्नु परेको छ।😭😭😭

भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठ र @kpsharmaoli ले देखे त यो भिडियो ? नदेखे जस्तै गर्लान नि । काठमाण्डौ मा सडक पेटी चाँहिदैन भन्ने नेताहरुले त्यो नाथे खच्चड हिड्ने वाटो विग्रेर के भो र भन्लान । खच्चड मात्रै हैन मान्छे पनि हिंड्छन भने पनि ठिकै छ कुना च्यापेर हिंड्छन भन्लान ।

हरामीहरुको हातमा देश छ , के आश गर्नु?

यो भिडियो कति करोडको भिउ टाउर बनाउने उखानेले नि हेरेको होला।

😢😢😢😢

एउटा सामान्य झोलुङ्गे पुलमा सामानको भारीसहितको16 वटा खच्चर एकैपटक हिडाउनेलाइ कारवाहीको माग गरेर संन्जालमा लेख्नुपर्ने होकि नेतालाई गाली गरेर बस्ने हो? के सुरक्षाको ख्याल तिनीहरुले गर्नुपर्दैन?अझ मैलेसुने अनुसार 1-2 सय मिटर नजिकै पक्कि पुल छ त्यहा बाट जानु पर्थ्यो। यो लापरवाहि हो

तस्कर , दलाल माफियाले चलाएको देशमा यस्तै हो ठुला गफ गर्ने mcc दलाल गगन थापा र त्यसका दलालहरु सिरोहियालाई हेलिकप्टर दिन्छन् तर यी निरीह प्रणिका लागि यस्तो अबस्थामा छोड्छन ।

कस्तो दर्दनाक 🥲

💔💔

हैट 😥
