Loading video...
Video Failed to Load
गजेडिका हनुमानहरुको दिउसै गरिबमाथि ठगि धन्दा ।।
28,783 views • 2 years ago •via X (Twitter)
10 Comments

चोर र लुटको धन्दा अझै कायम रहेछ , महानगर मा । कहिले सकिन्छ यो ?

खै बालेन तेलि को स्टाटस आएन त,गिरिबन्धुको जग्गामा साग रोप्न दिएको भए हाम्रो नगर प्रहरिले साग लुट्दैन थिए भनेर 🤣🤣😊

के भननु तरकारी देखनै न हुने

Tero ghar ma sittae ma pasal de

@ShahBalen अब साइकलमा गुडाउन नि नपाइने हो कि सडक जाम गरेकोले साग जफत गरेको हो? महानगरको काम सबैले रुचि राखेर हेरिरहेका छन्, राम्रो कामको स्यावासी दिनेले नराम्रो कामको विरोध पनि गर्लान्। अति गिरेरै चैं काम नगर्नु भन्नुहोला आफ्ना सेनाहरूलाई।

यस्लाई तुरुन्तै बर्खास्ती गर् । गरिब लुटाहा ।

Ko chai k rahexa buje vaihalyoni

Kata ko ho?

Saag Chor!

@ShahBalen सञ्जाल मा सार्वजनिक भएको तथ्य लाई आधार मानी निकृष्ट हर्कत गर्ने नगर प्रहरी (लुटेरा) लाई कारवाही गर्न मिल्दैन ?
