Video yükleniyor...
Video Yüklenemedi
गण्डकी प्रदेश प्रहरी गण, पोखराद्वारा फेवाताल सरसफाई कार्यक्रम। #नेपालप्रहरी #ToServeandProtect #BelieveInBlue #NepalPolice
17,328 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

फोहोर गर्ने/ फाल्नेलाई प्रति व्यक्ति रु५० हजार जरीवाना गराउने नियम लागू गरो भने फेला ताल संधै सफा रहन्छ

अरु देश काे सरसफाई गर्ने मेसिन देख्दा अचम्म लाग्छ! आफ्नो देशको देख्दा तिरिमिरी लाग्छ!

Don’t risk Your personal account— Secure Your Capital Today with Breakout

नेपाल पुलिस ले गर्ने यस्तै नै हो बिमान स्थल काण्ड सफाई गर्न सक्दैन

@MahabirPun सर, ताल सफा गर्ने यन्त्र भए सजिलो हुने थियो !

गणेका गणले सरसफाइ गर्नपरेसी पोख्रा महानगरपालिकाको काम चाइ बदाम खादै घाम ताप्ने मात्रै हो? 😀

आशीका तामाङ नगएको भए यो सफाई नहुने रछ।

त्यो पार्किङ अनि डुङ्गा चड्ने बेला काटिएको टिकटको औचित्य के त मर्मत सम्भार गर्न प्रहरी चाहिने भए।

जनताहरुलाई पनि अपिल गरेको भए आइन्थ्यो नि ।

Deep fake t haina yo ??

Keep it up🤔
