Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

गणतन्त्रमा अवस्था फेरियो र मान्छेले पाईन्ट लाउन पाए : रामकुमारी झाक्री 😂

60,207 Aufrufe • vor 1 Jahr •via X (Twitter)

11 Kommentare

Profilbild von Bhola
Bholavor 1 Jahr

तेरो बेबस्थाले फेरेको हैन समयको परिवर्तन र ब्याक्तिगत परिश्रम ले फेरेका हु बिदेसिको गुलाम गरे र

Profilbild von FCA
FCAvor 1 Jahr

We all seek fulfillment, but even the greatest achievements can feel empty. In 2025, let’s pursue a GLORY that lasts—a purpose that inspires us to give our all, on and off the field, while sharing love & hope with others. Sign up to receive the tools you need to chase His glory.

Profilbild von C थापा
C थापाvor 1 Jahr

त्यो भन्दा अघि यो @Jhakri_didi नाङ्गै हिड्थि नपत्याए @kpsharmaoli लाई सोधेर हेर्नु 😁😁

Profilbild von Nepali Kancho
Nepali Kanchovor 1 Jahr

दिदी ले किन्देको १/२ पेनट @ram

Profilbild von 𝐒
𝐒vor 1 Jahr

मलाई लाग्छा यो राजनीतिक दलहरुमा पनी एउटा योग्यता को बिधी हनु पर्ने हो यति निम्न सोच ३/४ पड्डने बालकले पनी भन्छ होला नेपाल लाई switzerland जस्तों बनाउनु पर्छ😃

Profilbild von Kiran Rajak
Kiran Rajakvor 1 Jahr

तिम्रा गेडातन्त्रले होइन है, ढुक्क भए हुन्छ । China ko mass production ho hai

Profilbild von Rimal Dada
Rimal Dadavor 1 Jahr

अहो धमलालाई झॅाक्रिले अनर्थसास्तर पडाईचन। न झॅाक्रिले अर्थसास्त्र बुझ्नु छ, न धमलालाई कुनै कुराको बालै छ।

Profilbild von ST
STvor 1 Jahr

The fat in her face and obesity of body is explaining everything. She represent face of corruption after change. No gainful employment in life but life of queen. No doubt she is shaken by protest.

Profilbild von Inzi
Inzivor 1 Jahr

@XLostNepali dada

Profilbild von prakash khadka
prakash khadkavor 1 Jahr

आफ्नो र रिखी दाइको "त्यो अवस्था र अहिलेको यो अवस्थाको" छलाङ्गको तथ्यगत उदाहरण दिएको भए बढी सटीक हुन्थ्यो। जनताले जान्न पाउंथे। प्यान्ट त मैले उनी नजन्मदै पञ्चायतकालमै लगा हो। अहिले नि त्यस्तै लगाउँछु। मेरो अवस्था त उस्तै छ। अँ त्यतिबेला केटो थिएँ अहिले प्रौढ, विकास भकै होला।🤣🤣

Profilbild von हाकिम
हाकिमvor 1 Jahr

यसको बुद्दी हेर थैत

Ähnliche Videos