Loading video...
Video Failed to Load
गुन्डुमा K P Sharma Oli ज्यु को साथमा हामि युवाहरु✊✊
27,331 views • 11 months ago •via X (Twitter)
32 Comments

😂😂😂😂😂😂😂तीहार खर्च को लागी जोड दिदै झोले बहादुर एन्ड कम्पनी😂😂😂😂😂

हत्यारा र हत्याराका मतियारहरू!!!😡

तेरीमा अराजक चोट्टा नेताको पाद सुँघ्दै हिड्ने फतौरी ! हेर हेर सामाजिक बहिस्कार गरेको भिरिङ्गिलाई चोख्याउने थर्ड क्लास झोलिनी !

हग्यो कि भनेर चियाउदै एक होनाहार युवा भोको पेट्को के दोष 😂😂

नरपिचासले अझै कतिको रगत पिउने हो?

इराकमा सद्दाम हुसैन,लिबियामा क. गद्दाफी,पेरुमा फुजिमोरी,अफगानिस्तानमा बिन लादेन,रुवान्डामा इदि अमिन, सबै पश्चिमासुरका तथास्तु वरदान संरक्षणमा शक्तिशाली बनेका थिए, जसले बनायो उसैले मेटायो। नेपालमा दलपति महिषासुर तारकासुर जालन्धर रुपका नेकपा कांग्रेस एमाले एमाओवादी पनि....मेटाउँछ।

हत्याराको झोले हुनुमा यत्रो गर्व? मारिएका अवोध बालबालिकाहरुको हाय तिमीहरूलाई पनि लाग्छ।

यस्तो गीत आएछ ओलीको सम्मानमा

प्रश्न हत्यारा भगौडा @kpsharmaoli र भ्रष्ट एमालेलाईः भ्रष्टाचारका अखडाहरूःसिंहदरबार,सर्वच्च,संसदभवन,मालपोत आदी “केन्द्र सरकारले” आफ्नो शक्तिसाली २/३ को बलबुता र सम्पूर्ण प्रहरी-सेना परिचालन गरेर किन जोगाउन नचाहेर कुलेलम ठोक्यो?

येस्तो बौला बुढोलाइ सपोर्ट गर्ने कस्ता होलान भनेर सोचेका । एउटा कुरा याद आयो एक पटक एमाले भै सकेपछि फेरि मान्छे हुन सक्दैन ।

यिनि भ्रष्ट भएरै होला छिमेकी राष्ट्रका वरिष्ठहरुले पनि यिनको औकात देखाइदिएका छ्न 😂😂🤣भिडियो अन्तिम सम्म हेर्नुहोला है 😜😜

हेर प्रतिक्रिया वादी भ्रष्टले टाउको उठाएका। फेरि झोले युवा हु भन्दै पछि लाका। देश भरी वाट जमा भएका १०० जना छन्?

बेशर्महरु हत्यारालाई काँधमा बाेकिराछ

रगत लत्पतिएको अनुहार मुस्कुराउँदै हिँडिरहेको एउटा कायर हत्यारा 😡

गुन्डुमा गुण्डाहरुको भेला, यस्तै गुण्डाहरुले हो देशलाई यो अवस्थामा ल्यायो धिक्कार !

भ्रष्ट भ्रष्टाचारि अपराधी हत्यारा मतियार मान्छे मारेको कुनै पछुतो छैन तिनीहरु भ्रष्ट भ्रष्टाचारि अपराधी हत्यारा मतियार भौतिक संरचना जलेको मात्र पछुतो छ किन्न भने तिनीहरु आतंककारी हत्यारा हुन्न तिनीहरु मानव होइन मानव भए मान्छे मर्दा पछुतो हुन्न पर्ने होइन ??🤮🤮🤮🤮

Thorai gu pani khaye hune ho jhole haruko buddhi authyo ki

भाग्दाभाग्दै जाडको घ्याम्पोमा छिरेर निस्किएको मुसा बिरालोलाई थर्काउदै छ । भन्छ, ‘म डराउँदिन, म डराइन, म डराएर भागिन, म डराएर भाग्दिन’ । हेलिकप्टरबाट भागेर दश दिन दुलोमा लुकेको भगौडाको फुर्ती ।

यि हत्याराको अघिपछि लाग्नेहरुको अनुहार नै चोर परेका छन त ? जस्तो आफु त्यस्तै सङगत भन्ने भनाई यहा ठ्याक्क मिलेको हो कि?

Gundu matra sansar ho aba kp oli ko.. sath ma jhole haru matra ho aba. Janata le sath xodisake yo jati sakdo chado realise garda kp oli ra emale lai faida hunxa hai ..

हामी झोला भन्दा उत्तम होला !!

Oii aunty. Kaile bata yuba huna thalyo? Sab uncle haru matra xa ta. Jholey haru

जेलमा कोच गृहमन्त्रि - हत्याराले Challenge गरिराखेको छ त् ! हिम्मत देखाएर यो डाँकालाई कोच !!एउटा इतिहासमा लेखीने छ। एमाले भनेको एउटा गुन्डाको संगठन थियो। जहा पागल बौलाहा, संगै अनेक किसीमका जुन्डहरु पाईन्थे! हत्यारा रबि लाई के गरेको थिइस , तेरो पाप कुर्लिएको हो !

यि हत्यारा लाइ अझै लाज किन नलागेको होला

बेरोजगारहरु।

Shankare bhanne lampat mahamantri kata chha? Ba ko paad sugdai bhasan garena? Baliyo rastriya shakti banauchha re ta tyo chheruwa le!!

यस्ता अपराध गर्ने लाइ साथ दिने लाइ पाप लागोस

युवाहरू आफ्नो बुद्धि विवेक प्रयोग गर तिम्रो नेताको बुद्दिले चलाउने तिमीहरू रिमोट नबन😎

गुन्डुमा गुन्डा सरदारको साथ दिदै ✌️😂

yuwa hoina hola Jhole holan

एमाले सक्नअरु कोहि चाइदैन ओलि काफि छन

थु थु 🤬
