Loading video...
Video Failed to Load
गबाट गीता पढ्न छाडेर गधा पढ्नेहरूले देश बिगारे
10,487 views • 1 year ago •via X (Twitter)
6 Comments

गुरुकुल1 year ago
सबैभन्दा पाखण्डी कोही छ भने धर्मको खोल ओढेका, निधारमा गेरु धसेका आफुलाई धर्मको ठेकेदार हौं भन्ने जातीय विभेद का चरम संकीर्णताका भोगीहरु हुन/ छन जसले समाजमा भ्रम, अफवाह,विभेद र छुवाछुत को मलजल गर्छन्

Shankar Bhandari1 year ago
आफ्नो नामको अगाडी आचार्य लेख न त , डाक्टर नि western शब्द होला नि। धर्म प्रचार गर्ने हो भने आध्यात्म फैलाउ , घृणा फैलाउने मान्छे धार्मिक हुन सक्दैन। आफ्ना कुरा राख्न अरुलाई गाली गर्नुपर्छ भने तिमिले बुझेको छैनौँ। शान्ति फैलाउ ,हिन्दु धर्मलाई घृणा गर्ने धर्म हो भनेर चिनाउन नखोज।

Tek Prasad Pokharel1 year ago
🙏🙏

Solar Heavy1 year ago
take the journey

अर्याल सरकार1 year ago
🙏🙏

Dipen adhikari1 year ago
Abcd padnu English padnu galat kasari? वाहियात कन्टेन्ट

