Video yükleniyor...
Video Yüklenemedi
गिरीबन्धुमा बालेनको स्टाटसबारे प्रश्न गर्दा यसरी झोक्किए ओली
53,906 görüntüleme • 2 yıl önce •via X (Twitter)
31 Yorum

जनताले भ्रष्टाचार सबै बुझ्ने भए अब कसरी छलकपट गरेर जनता ठग्ने भन्ने गोप्य बैठक बाट आएको होला भ्रष्टाचारको नाइके, अनि झ्वाकी हाल्छ नि।।

आखिर चाहे बिकास हुन समय लाग्दैन । किन बुटवल नारायणघाट सडक , फास्ट्र्याक यति सुस्त ? भ्रष्टचारले जरा गाडेको । थुइक्क पापी हो मर्ने बेला नि सजिलै परान नजाओस यि केपि शेर बहादुर र प्रचण्ड जस्ताको । स्याउ स्याउ कुहिएर किरा पर्दा नि नमरुन यि @kpsharmaoli @SherBDeuba @cmprachanda

यस्ता पात्तकिलाइ कालले नि बाटो बिर्सिएर नेपाल बिगृयो

Kp oli को दिमागले काम नगरेर देउबा भेट्न गएका थिए ।

मर्नेबेलामा किन सम्पत्ति चाहियको होला बरै खाने कोही छैनन !!! { कफन मे जेब नही होते )

रमाइलो छ गिरिबन्धु!😂😂

भ्रष्टाचारीलाई भ्रष्टाचारी भन्न नपाइने हो र? अब सत्तामा बस्ने धेरै दिन छैन यस्ता भ्रष्टाचारीहरुको।

चोरको ठूलो स्वर, उखानेलाई उखानको मर्यादा त राख्नु पर्यो नि ।

एक बालेन सारा एमालेकोलागी घांढो हुनु भनेको देशको राजनीतिमा शक्ति बिन्यासको छनक हो।बालेन पुरातन शैलिमा छलछाम गरिने र देश लुट्नेहरुको लागि कांडा बनेर यिनको बाटोमा उभिदैछन जुन जनताको वर्षौ देखिको चाहना हो। एक्सन ओरिएन्टेड बालेन र गफ ओरिएन्टेड एमालेजनको कमिसनखोरी पत्ता साफ हुनैपर्छ।

चोरलाई चोर भन्दा झोकिन्छ रे 😀😀

तूक्का फुरे पछी धारणा भन्छन 😂

good balen sar

चोर लाई प्रष्न गर्यो भने सधै झगडा गर्छ।।चोर लाई किन चोरिस भन्ने??

बलेन जति को देसभक्त कोही छैन तिमी हरु सब देश बेचुवा हौ केपी शेरे प्रचण्ड

Support Balen on Giribandu !!!

के पि ओलीको यथार्थ 👇👇👇👇

बालेन ले यस्को हंस उडाईदि सको । कताको बालेन्द्र कताको भ्रष्टाचारि ओलि ।

Thukka yesto le govern gareko desh Nepal #jhapamurdercase

बूढ़ा@kpsharmaoli balenलाई के सोधने? बूढ़ाको धुकुटीमा के कतीछ? बालेन लाई के थाहा! कस्तोंकुरा गर्छ, लाज छैन??????????

माहा कुखायत नीतिगत भ्रष्टचारी ओली लाइ जेल हाल्नू पर्छ,

He should be humble and positive

File nakholdai budo attisakyo. File kholyo vane ta heart attack nai aula.

Ukhane Tukke Buda

😂😂

🤣🤣🤣

यमालेका झोले देस बेच्दा के केरा हेरेछश् खाते हरु ।

Yo muji neta... Exposed garnu parxa yini haru marda... Kunai samman dinu hunna.

🤣🤣🤣🤣🤣🤣🤘🤘🤘 Rock On Broo

🤣🤣🤣

के भन्ने त बालेनले नान्गै बनाईदिईसकेपछि चुथ्थे थुतुनो फर्काउनै पर्यो

Desh lai bachi khayo ....5-10 barsa dakhi guff matra garxa ani affu pani kam na gar aaru lai pani na garna da ......lajh t xadai xaena hoena kahi na bikas gari ka na media ma kun hisabb la bolxa lajj ni lagdai na eni haru lai
Benzer Videolar
व्यापारीले दिएको गाडीबारे प्रश्न गर्दा जवाफ नदिई हिँडे बालेन
Shilapatra
14,658 görüntüleme • 8 ay önce

