Video wird geladen...
Video konnte nicht geladen werden
घटस्थापनाको लागि बागमति बाट बालुवा निकाल्दै !
20,768 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

BRK🇳🇵🇳🇵vor 1 Jahr
कम्युनिस्ट भएर हिन्दू धर्म कुन नैतिकता ले मान्छ अबैस सन्तान ।

𝓭𝓲𝓷𝓮𝓼𝓴 𝓴𝓾𝓶𝓪𝓻 𝓪𝓭𝓱𝓲𝓴𝓪𝓻𝓲vor 1 Jahr
धन्न बालेन ले सफा गर्दियको बागमति थियो र निसकोचं नदिमा पस्नु भो 😁 मन मनै त थ्याक्यु बालेन. भनियो होला 🤩कि कसो?

कामरेड सोम पर्सादvor 1 Jahr
बा को पवित्र जल र मल ल्याउन नभुल्नु ।

डार्क जुकरबर्गvor 1 Jahr
दाजु अलिली पाप पनि पखालेर फर्किनुस है 😁🤣

Pradip Bhattaraivor 1 Jahr
म स्वर्ग जाने निश्चित छ!

आभाषvor 1 Jahr
बालकोटको बाँको गोबरले लिप्नचै नभुल्नु है दाजै यो घटास्थपनावाट

प्रमिश 🌱vor 1 Jahr
यो बागमतीले बगाएर लगे हुने यो हनुमान लाई 🙄

Rajendra Dahalvor 1 Jahr
दुनियालाई गालि गर्ने मुखौटे🙀🐗 ले यस्तो गरेको त नसुहाउने🙈🙈

रास्ट्रवादीvor 1 Jahr
बालुवा चोर्न पुगेछ ओलिको हल्लुड। खेद यो चोरलाई।

Symon Bhandarivor 1 Jahr
दास ,भतुवा दाजु🙏
