Video wird geladen...
Video konnte nicht geladen werden
"घण्टि बिग्रीयाे है सहकारी ठगीले देश बिग्रीयाे है माया स्वतन्त्र पार्टिले" 🤣🤣😂😂
42,330 Aufrufe • vor 2 Jahren •via X (Twitter)
9 Kommentare

फुच्चेका बाउआमा गाेरु नै रहेछन् ।

स्वतन्त्र पार्टी जन्मेको २ बर्ष भएको छैन, देश स्वतन्त्र पार्टीले बिग्रीयो पो भन्छ त यो बबुरो? यसका बाउ आमा पक्कै साच्चिकै देश बिग्रार्ने पार्टी काङ्ग्रेस, एमाले, माओबादी लगायतका समर्थक तथा ती पार्टीको आशिर्वादमा फलेका होलान।

जस्ले बच्चालाई यस्तो हर्कत गर्न सिकायो त्यो दिमागमा गोबर भरिएको गधा हो

सरसर्ती कमेन्ट हेरे, यो बाबुलाई गाली गर्ने यो अतिवादी उग्रवादी भन्दा पनि खतरनाक घण्टाहरु रहेछन् ६३ ६४ तिरका वाइसिएल आतंककारी र ७३/ ७४ बाका अरिङ्गलहरू अहिले अन्धभक्त घन्टेहरू भएका रहेछन्

वच्चालाई पार्टिमा झुण्डयाउनु र पछिका लागी भारी वनाउनु मा कॉग्रेस विचार धारा ( सुकेको धारो) हो ??

भोलि बुझ्ने भए पछि यो बाबुले यस्तो सिकाउनेलाई मुद्दा हाल्छ होला👈🤛👈🤩🤩

स्वतन्त्रको उच्चारण समेत गर्न नसक्ने यी बाबुलाई के शिक्षा दिइरहेको छु जस्तो लागेको होला यो गाउन प्रशिक्षक दिनेले । के भर्न खोजेको यो कलिलो दिमागमा ?

कुकुर रहिछ भावी आर्जु राडा

🤣🤣
Ähnliche Videos
सारा कसूर मैम का है जो मैम बोलती है बच्चा वही करता है 🤣🤣🤣😂😂😂
Roshan Lal
15,806 Aufrufe • vor 5 Monaten
Sensitive content
बड़ा अश्लील निबंध है 🤣🤣😂😂😂
Kattappa
666,570 Aufrufe • vor 1 Jahr
