正在加载视频...

视频加载失败

** चाकडीको नि हद हुन्छ नि ? प्रहरीको हत्यारा लाई प्रहरी कै स्वागत ?🤔

12,866 次观看 • 3 年前 •via X (Twitter)

9 条评论

दाहाल 的头像
दाहाल3 年前

पहिलो पटक देख्नेहरुले अचम्म मान्ने हुन् । त्यो त दैनिक हैन घण्टाघण्टा पनि हैन निरन्तर चलिरहने तरीका र प्रचलन छ । तअअअअल देखि माआँआँआँआँआँआँआँथि सम्मन्

Deep 的头像
Deep3 年前

किन यत्रो खेदो! जनता लाई मार्ने लाई स्वागत गरेको पनि देखिएकै छ त। हाम्रा नेताहरुको इतिहासका पाना पल्टाउने हो भने यस्ता घटना थुप्रै भेटिन्छन्। त्यो मात्र एउटा घटना थियो, कुनै प्लान गरिएको मर्डर हैन।

tanka 的头像
tanka3 年前

थुक्क मुजि!

TA Jung 的头像
TA Jung3 年前

उहिले को आईजी भए यस्तो गिरेर चाप्लुसी गर्ने डीएसपी को जागिर उडाई दिसक्या हुन्थ्यो !!

नेपालगन्जिया 的头像
नेपालगन्जिया3 年前

के को चाकडी। उनको चाकडी स्वयम सरकारले राष्ट्रपतिले गर्यो । उनि सुरक्षाकर्मी ले नेपालीको गरे नेताले त भारतको गर्छ ।ठिक गर्यो

Wizay Bijay 的头像
Wizay Bijay3 年前

Ani esta lai namare kaslai marchan ta janata le

Deep Murti Pant 的头像
Deep Murti Pant3 年前

रेशम चौधरी कै सिफारिसमा जागिर खाएको होला !

Miraj Jung Thapa 的头像
Miraj Jung Thapa3 年前

@NepalPoliceHQ लज्जा !!!

Routine of Quotes_69 的头像
Routine of Quotes_693 年前

उखान सुनेको थिय सर्पलाई पालेर राख्यो भने आफैला डस्छ भनेर म भ्रममा थिय यो सम्मान देखेर आजबाट मेरो भ्रमबाट पुर्ण रुपमा बाहिर आय😥

相关视频