正在加载视频...
视频加载失败
चुनाव लडेर आइज भन्नेलाइ अहिलेको situation बारे यो राम्रो जवाफ हो! Ground zero reporting
10 条评论

काठमाठौंबाट लगभग लखेटीइ सकेका छन् त दाजु, जित्नलाई माओ जस्तै रूकुम-रोल्पा पुग्नपर्ने स्थिति आइसकेको छ! “जनता सबै राजतन्त्रको पक्षमा छन् भनेर ताई न तुईको शान दिएसी “आईजो न त चुनावमा भिड्न” भन्न त पाए नि ! 😅

क्या वाईघात कुरा छ यार! चुनाव लडन सक्दिन/जित्दिन चट्ट ला'र किस्तिमा हालेर ल्याम्नुस् रे😂

गरेकै तेहि रचन त अहिलेसम्म गणेले

What he is saying is common general knowledge but it is horrifying that the MSM completely ignores this picture and paints a false image, why are they silent and what benefits do they have for the same?

Yo muji khatuwa ho

He exposed the “Democracy of Nepal”

सक्नेले ख्वाउने हो, कुखुरा खानेलाई कुखुरा,खसी खानेलाई खसी,रांगा खानेलाई रांगा, बियर खानेलाई बियर, रक्सी खानेलाई रक्सी, सक्नेले खाने हो, पैसा हुने चुनाव लड्ने हो मन हुनेले थपडी मार्ने हो कुरो सक्कियो।😂

नेपाल-चीन सरकारको संयुक्त पहलमा दैलेखमा भएको पेट्रोलियम उत्खनन कार्य सफलतापूर्वक सम्पन्न भइसक्दा ज्ञानेन्द्र शाहा र तपाईंहरू व्यस्थामाथि नै प्रहार गर्न उक्सिनु संयोग मात्रै नभएर यसलाई, "बाघ कराउनु, बाख्रा हराउनु ।" भन्ने किस्सासँग जोडेर देशभक्त नेपालीहरूले हेर्नेछन् ।

हरुवा मानसिकता। सत्ता पल्टाउँन्, सहज हुदैन। निरन्तरता गर्न परेन? राजा आए देश बन्छ भन्ने बिचार के राजाले सुनको खाजाना लुकाएर राख्या छन् र उहाँ पुन राजा भए भने सम्पूर्ण सम्पति नेपाली जनता लाई लुटाएर बिकास गर्छन?

चुनाब मा गएसी जीत्नै पर्ने यो पानी इन्जीनीयर लाइ , 😂😂😂

